
प्रशान्त निरौला लेटाङ उद्योग वाणीज्य संघ लेटाङले आफ्नो २२ औ वार्षीक साधारण सभा आज सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजना भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । संघले कार्यक्रममा आफ्ना वार्षिक गतिविधिहरुको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरु प्रस्तुत गरेको थियो । संघले […]
लेटाङ १० मंसिर । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा आईतवार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा दिउँसो ३ बजेको समयमा पश्चिम तर्फ आउँदै गरेको गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर […]
दमक १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ाको एक घरमा आगलागी हुँदा घरका चार सदस्यको मृत्यु भएको छ । घरमा आइतबार राति अचानक आगो लागेको इलाकाप्रहरी कार्यालय झिलझिलेले जनाएको छ । स्थानीय्र भानु माध्यमिक बिद्यालयबाट २० मिटर टाढा रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा घरमा आगलागी हुँदा घरबाट भाग्न नसकेर […]
बिराटनगर, कार्तिक ११ गते । नेपाल प्रहरीले आज आइतबार देखि देशब्यापी रुपमा ‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ। शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नेका लागि प्रहरी, समुदाय, स्थानीय तह, सामाजिक संस्था र बिद्यालय बिचको सहकार्य र समन्वय स्थापना गरी साझेदारी निर्माण गर्ने उद्देश्यका साथ देशभर आजैबाट एक साथ उक्त कार्यक्रमको शुभारम्भ गरीएको हो । नेपाल […]
काठमाडौँ, मङ्सिर ९ गते । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधानको मस्यौदामाथि छलफल […]
ज्ञानवहादुर जोगी लेटाङ ८ मंसिर । लेटाङ नगरपालिका ९ त्रिवेणी चौकमा त्रिवेणी युवा क्लव स्थापनाका लागि शुभदिपावलीको अवरशरमा देखाईएको सांस्कृतिक कार्यक्रमको शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । युवायुवतीहरुलाई सकारात्मक वाटोमा हिडाउन क्लवको आवश्यकता महशुस गरी क्लवलाई आधिकारीक रुपमा अगाडी वढाउन आर्थिक संकलन गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम गरिएको थियो । १ लाख ५० हजार […]
लकोट, ५ मङ्सिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा […]
लेटाङ ५ कार्तिक। मोरङको लेटाङ—७ स्थित वारंगी बाराजी धाम परिसरमा बर्षेनी आयोजना हुने पूर्णीमा मेलामा विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने भएको छ । मंसिर ७ गते महिला पुरुषको नकाउट भलिवल र मंसिर ८ गते दोस्रो वारंगी साँगीतिक कार्यक्रम २०७५ हुने भएको हो । साँगीतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई तक्मेको आकर्षक प्रस्तुति […]
प्रशान्त निरौला लेटाङ ५ कार्तिक । मोरङ जिल्लाको सुन्दर नगरी लेटाङ वडा नं. १ मा रहेको भोगटेनी बप्तिस मण्डलीको नवनिर्मित भवनको उद्घाटन भएको छ । लेटाङ नगरपालिकाको ५१ हजार र अन्य सहयोगीदाताहरु वाट संकलन भएको रकमवाट वनेको उक्त भवनको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उदघाटन गर्नुभएको हो । लेटाङ नगरपालिका प्रमूख शंकर राईको प्रमुख आतिथ्यतामा […]
काठमाडौं । न उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग […]