 
					
					                        
                    
 
					विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]
 
					लेटाङ ७ कार्तिक। कोभिड १९-कोरोना भाइरस चिनको बुहान प्रान्त बाट सुरु भइ बिस्वका धेरै देस घुम्दै हाम्रो देसमा पनिआइ पुगेको छ।सुरुका दिनहरुमा फलानो देसमा कोरोना भाइरसका एतिजना सक्रमित भए एतिको मृत्यु भयो भन्दा यो कुरा कपोकल्पित र झुठा कुरा होला भनेर पत्याउनै गारो लाग्दथियो।पछि घुम्दै फिर्दै हाम्रै देसका बिभिन्न स्थान हरुमा कोरोना सक्रमित एति भए […]
 
					डम्बर सिन्चिउरी जाँते ४ जेठ । देश विस्वव्यापी माहामारी को रुपमा फैलिएको कोभिड -१९ को कहरमा परेर गत ०७६ चैत्र ११ गते देखि हाल सम्म पुर्ण लकडाउनमा छ । यस अवधि भित्रै नेपालीहरुका संस्कार र संस्कृति मध्येका जातिय एवं धार्मिक तथा राष्ट्रिय महत्व राख्ने झण्डै आधा दर्जन चाड पर्व पनि परेका छन् । लकडाउन को […]
 
					बेलायत। सबैको चासो थियो ,बेलायती राजकुमारीले सिधै बेलायती नागरिक बन्न पाउने छिन ।तर प्रक्रिया त्यसो भएन, उनले पनि अन्य बेलायती नागरिकले झैँ , सम्पूर्ण झन्झटिलो प्रकृया पुरा गर्न पर्ने भयो । नेपाललाई प्रजातन्त्रको “पाठ“ पढाउने भारतले आफ्नै बुहारीलाई समेत नागरिकता दिदैन ।भारतीय नागरिकसँग विवाह गर्ने विदेशी महिलाले भारतीय नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने व्यवस्था गरेको […]
 
					युवराज पाण्डे लेटाङ ४ अशोज । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता नेल मालामुथले भनेका छन् “ रिपोर्टेद रेप इज टिप् अफ आइसब बर्ग , इफ दिस इस नट ह्यान्डल करेक्टली, रिसल्ट टु डेन्जर “ अर्थात् बलात्कार उजुरी गरिएका बलत्कारको घटनाहरु वास्तविक बलत्कारको घटनाको धेरै सानो अंशमात्र हुन् , सहि तरिकाले साबधान नगरीए परिस्थिति झनै भयङ्कर हुन […]
 
					युवराज पाण्डे वेलायत , २५ भदौ २०७५ । फ्रान्सेली क्रान्ति (१७८९ ( १७९९) मा ८५ प्रतिशत कर लगाइएको थियो । फ्रान्सको आर्थिक अवस्था एकदम संकटग्रस्त अबस्था बाट गुज्रिएको थियो । राज्य फजुल खर्च बाट पिडित थियो । राजा लुई १४ औ को विलासी जिबन तथा युद्दको कारण मुलुक आर्थिक रुपमा संकटग्रस्त थियो । उक्त समय […]
 
					बिसन चाम्लिङ राई ११ भदौ २०७५ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको पुर्वपश्चिम बैकल्पिक राजमार्ग (मदन भण्डारी राजमार्ग) आफ्नो गाउँ ठाउँ हुँदै जान लागेको समाचारले फुरुङ्ग भएका लेटाङवासीहरु बर्षौंदेखी भोगचलन र बसोबासगर्दै आएको आफ्नो घरगोठ नै उजाडिएर सुकुम्बासी बन्नुपर्ने अवस्था आउन लागेपछी चिन्तित बनेका छन् । साविक कच्ची सडकलाई नै आधार बनाई गरिएको […]
 
					बिसन चाम्लिङ राई जनतालाई केही समयपछि घरघरमा पाईपबाट ग्याँस र्पुयाउने सपना बाँडेका प्रम ओली बिराटनगर स्थित श्रीकृष्ण गौसेवा सदनले आसपासका ३२ घरलाई बाँडेको गोबर ग्याँसको उद्घाटन गरेर घरघरमा पाईपबाट ग्याँस र्पुयाउने आफ्नो सपनाले मूर्त रुप लिएको आत्मरतिमा रमाई रहेका छन् । मंत्रीहरुको लावालस्कर सहित बडो तामझामका साथ उद्घाटन स्थल पुगेका ओलीजीले गोबर ग्याँस जडित चुल्होमा […]
 
					संस्कृति रिजाल समाज, सामाजिक यथार्थ , सामाजिक दृस्टिकोण, सामाजिक परिवेश र सिंगो सामाजिक चरित्रलाई नाटक ‘जिउँदो आकाश’ले उदाङ्गो पारेको छ । यो नाटक चन्द्रप्रसाद पाण्डेयले लेखेका हु्न् । निर्देशन चाहि आर के मेहता रोशनको रहेको छ। नाटकको हिरो अनिल सुब्बा हुन् । युवा रंगकर्मी अनिलको अभिनय तारिफयोग्य छ । यस्तो गम्भीर विषयमा अनिलले जुन अभिनयमार्फत […]