प्रशान्त निराैला
लेटाङ, २० पुस । लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवस र मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम शनिबार एकै कार्यक्रममार्फत समापन गरिएको छ। कार्यक्रमको शुरुमा नगरप्रमुख भूपेन्द्र कुमार लावतीले दीप प्रज्वलन गर्दै स्थापना दिवसको विशेष सत्र उद्घाटन गर्नुभयो। “बेलैमा गरौँ..
प्रशान्त निराैला
अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय” तिलक राई मोरङ, १६ पुष । खोर्साने,केराबारी,भोगटेनी,रामपुर,आरुबोटे,सिंहदेवी हुँदै सम्मेवा जोड्ने महत्वपूर्ण मोटरबाटो निर्माण योजना पुनः अघि बढ्ने संकेत देखिएको छ। ठेकदारको लापरवाही र कार्यप्रगति सुस्त भएपछ..