विश्वकै अनौठो गाउँ जहाँ एकजना मात्रै केटा भएका कारण केटीहरु बिच हुन्छ कुटाकुट

Letang Khabar बिहिबार, कार्तिक ०८, २०७५

ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ वर्ष मुनिका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहर विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन् । रुसका महिलाहरुको पनि हालत उस्तै छ ।

केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् ।

यो अवस्थालाई हेर्ने हो भने दशौँ जार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । ति युवकका लागी कहिलेकाहीँ त युवतीहरुबिच कुटाकुट समेत हुने गरेको बताइन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ