मिस स्टेट विजेता अन्तर्राष्ट्रिय खेलाडी रमिलालाई गृह जिल्लामा भब्य स्वागत सम्मान

  उदयपुर पुस ४ । उदयपुरको बेल्टार बाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलको माध्यम बाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित स्थायी बासिन्दा बस्नेतलाई लालि गुराँस बहुउद्देश्यीय सहकारीले आफ्नो १५ औ साधारणसभा तथा वार्सिक […]

मिस प्रदेशको उपाधि रमिलालाई

मंसिर २७, २०७५। उदयपुरकी रमिला बस्नेतले मिस प्रदेशको उपाधि जितेकी छिन् । प्रदेश नम्बर १ को शहर धरानमा सम्पन्न यो प्रतियोगितामा चौदण्डीगढी नगरपालिका, बेल्टारकी बस्नेतले मिस प्रदेश–२०१८ को उपाधि जितेकी हुन् । शनिवार राति धरानमा भएको प्रतियोगिता अन्य १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै बस्नेतले उपाधी जितेकी हुन् । पूर्वाञ्चल वागिना कला केन्द्र धरानले आयोजना गरेको […]

सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलमा लेटाङकि मन्दिरा भिड्दै

भोट गर्न सवैलाई आह्वान लेटाङ । लेटाङकी चेली मन्दीरा राई मिस पूर्वेली सुपर मोडेल २०१८ का टप २० मा छनौट भएकी छिन् । लेटाङ ५ खेरुवाकी मन्दिरा राई मिस पूर्वेली सूपर मोडेल २०१८ को प्रतियोगितामा छानिएकी हुन् । प्रतियोगितामा भोटीङ राउन्ड समेत सूरु भईसकेको छ । लेटाङ लाई वौद्धिक तथा शारिरक सुन्दरताले समेत चिनाउन मदत […]

टिभी स्टारको तौलिया अचानक फुस्किदा क्यामेरामा कैद भए यी ४ तस्विर

ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्। नुहाइसकेपछि क्लो छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान […]

सानिका रोकाय मोटरसाईकल दुर्घट्नामा (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयमा ब्यापक चर्चामा आएका कुशल निर्देशक जशु याक्खाको निर्देशनमा “मैले भुल गरे” मात्र सार्बजनिक भएको छ । यो गीत सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन पनि सफल भएको छ । अहिले भाइरल पनि भइरहेको छ । जनता डिजिटल ७ फिल्मले सार्बजनिक गरेको गीतमा चर्चित गायक ” प्रताप दासको आबाज रहेको छ । […]

लेटाङमा अनुपबिक्रम शाही पक्राउ (सुटिङ रिपोर्ट)

बैकुण्ठराज पराजुली लेटाङ, मोरङ । अभिनेता अनुपबिक्रम शाहीलाई कुटपिट र ज्यान लिने आभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्बी नेपालको मोरङ जिल्लाको लेटाङका स्थानिय युवक पदम राईलाई ज्यान लिने नियतले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले अनुपलाई हिरासतमा लियो, अनि हतगडी लगाएर कार्यालय पुर्यायो । साथीको २ लाख रुपैयाँ सापटी लगेर फिर्ता नदिएको […]

सिंगो लेटाङकै छोरी भएकोमा गर्व महशुस भएको छ 

सुजाता खतिवडा (बिजेता लेटाङ प्रिन्सेस २०१८) मोरङको लेटाङ ९ जाँतेमा मातापिता जिवन र लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । मोरङको पथरी स्थित रेडस्टार आवसीय माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन सकेर उच्च अध्ययनको तयारीमा […]

लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडालाई

लेटाङ ३ साउन । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ लायन्स क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उपाधिसँगै खतिवडाले विभिन्न आकर्षक पुरस्कार जितिन् । साथै उच्च शिक्षाका लागि छात्रवृति र ५ लाख रुपैयाँको विमा पाइन् । त्यस्तै, फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले विभिन्न […]

लेटाङ प्रीन्सेसको ट्ल्यालेन्ट सो राउन्ड सम्पन्न

लेटा१ साउन । लेटाङ प्रिन्सेसका प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका छन् । लेटाङ लायन्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको उपाधि होडमा रहेका ४२ जना युवतीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । सहभागीहरुले नृत्य, गायन, भाषण, नाटकलगायत प्रस्तुत गरेका थिए । लेटाङकै जुनु लिम्बू, सृष्टि लामा, शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ