सुरेशको अगिनेर लाखा बजारमा

विराटनगर ५ वैशाख । राजबंशी गायनमा पछिल्लो समय रकस्टारको छबि बनाएका गायक सुरेश राजबंशीले आफ्नो दोस्रो राजबंशी गीति एल्बम तृष्णा बजारमा ल्याएका छ्न । एल्बममा ४ वटा गीतहरु समावेश गरिएको छ । गोपाल राजबंशी,अनिल राजबंशी ,दिपेन राजबंशी ,सुरेशको राजबंशीको आफ्नै पनि यस एल्बमा शब्द समावेश गरिएको छ । त्यस्तै आइतमान सुब्बा ,दिपेन राजबंशी,श्यामकृष्ण बास्कोटाको सगीत […]

श्रृङ्खला खतिवडालाई ‘मिस नेपाल’ २०१८ को ताज

काठमान्डौ २८ चैत । यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला रु’ यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस […]

यी नायिकाले सबैका अगाडि किन उतारिन् कपडा

मुम्बई । ‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्‍यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’ यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो […]

कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित

सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ