सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना

विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका […]

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु को एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको […]

रैथाने पूर्वेली लोकगीत संरक्षणमा निरन्तरता दिदै सन्तोष योञ्जन……

पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी आदि भाकाहरूमध्ये “एकै नजर परिगो” बोलको लापोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई सङ्कलक सन्तोष योञ्जनले टपक्कै टिपेर जीवन्त पार्ने प्रयास गर्नुभएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका ४ […]

अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक

विराटनगर । मधेश तराईमा बसोबास गर्ने आदीवासी गनगाई जातिको लोक संस्कृति तथा अंगिका भाषामा आधारित पहिलो ऐतिहासिक चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर म्युजिक सार्वजनिक गरिएको छ । गणपति म्युजिक प्रालिको आयोजनामा मोरङको कटहरी – २ स्थित जीवन विकास समाजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ट्रेलर म्युजिक सार्वजनिक गरिएको हो । सो अवसरमा सन्तोष सरकारद्वारा निर्देशित […]

‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप […]

रोहित अधिकारी अभिनित हिमाल सागरको ‘पहिलो गीत ‘ रिलिज (भिडियो )

काठमाडौं ।चर्चित गायक हिमाल सागरको ‘पहिलो गीत ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ । ‘पहिलो गीत ‘को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले […]

गणेश प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।’अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन […]

बेलायतमा धूमधामका साथ साकेला मनाइयो

किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ। उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष रि. […]

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोचक […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ