लेटाङ नगरपालिकाको बजेट ४४ करोड १३ लाख

नगरमा रहेका सबै फुसको छानो भएका घरमा जस्तापाता लगाइ दिने अरुलाई पनि शेयर गर्नुहोस प्रशान्त निरौला लेटाङ(मोरङ) २५ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आफ्नो नगरमा रहेका सबै फुसको छानो भएका घरहरूमा जस्तापाता लगाइदिने भएको छ । आज सोमवार तेस्रो नगर सभाको अवसरमा नगर प्रमुख शंकर राई लगायत प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडा,प्रदेश सभा सदस्य […]

सौन्दर्यकला तालिम सम्पन्न

प्रशान्त निरौला “सौन्दर्यकला सिकेर स्वस्थ्य र सुन्दर वनौ , सीपमुलक तालिम लिएर स्वरोजगार वनौ ।” भन्ने नारा सहित महिला जाँगरण समितीे लेटाङ मोरङले २ महिने व्युटिपार्लर तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका भरीका २० जना महिलाहरुले तालिममा भाग लिएका थिए । लेटाङ नगरपालिकाको सभाहलमा समापन कार्यक्रमको आयोजना गर्दै आयोजक संस्थाले सवै प्रसिक्षार्थीहरुलाई प्रमाणपत्र समेत […]

जनता संग प्रहरी कार्यक्रम अन्तर्गत घरघरमा स्टीकर टास्ने अभियान सुरु

प्रशान्त निरौला लेटाङ १६ जेष्ठ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्तर्गत नागरिक सूचना र सुरक्षाका लागि घरघरमा स्टीकर टास्ने अभियान आज वाट लेटाङ नगरपालिका ८ मा सुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत सवै जिल्लाका स्थानिय नागरिकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराई शंकास्पद चिजवस्तु वा क्रियाकलाप […]

मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]

लोकतन्त्र दिवसः गणतन्त्रको जग

काठमाडौँ, ११ वैशाख ।  तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र […]

महिला सशक्तीकरण तथा उद्घोषण तालिम सम्पन्न

प्रशान्त निरौला लेटाङ २२ चैत ।महिला सशक्तीकरण सहितको सामाजिक परिवर्तन भन्ने नाराका साथ लेटाङ नगरपालिका वडा नम्बर ३ ले महिला सशक्तीकरण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।लेटाङ नगरपालिका वडा न ३ का महिलाहरुलाई लक्ष्यित गरेर हिजो र आज २ दिन सम्मका लागि आयोजना गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको प्रमुख […]

कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित

सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ