
भाद्र २५, २०७४ हर्षा, पाइल्स, बबासिर, हेमोरोइड्स तथा मूलब्याधी आदि नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका शृंखलाबद्ध समस्याहरू पर्छन् । योग, आयुर्वेद, युनानी र परम्परागत चिनियाँ चिकित्सा ९टी।सी।एम।० जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरूमा यो रोगलाई अत्यन्त कष्टदायी रोगका रूपमा सूचित गरिएको छ । […]
लेटाङ ३ पूष । उत्तरी मोरङको लेटाङ नगरपालिका भूगोलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो । २ सय १९ दशमलव २३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लेटाङमा ३२ हजार ५३ जनाको बसोवास रहेको छ । पहाडी, गाविसहरू भोगटेनी,वारङ्गी र जाँतेका आधा वडाहरू साविकको लेटाङ गाविसमा समाहित गरी नगरपालिका बनाइएको हो । पर्यटन उद्योग, पशुपालन र कृषि क्षेत्रको […]
सुनसरी, मंसिर ०९ गते । सुनसरीको धरान उपमहानगरपालिका ०८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका ७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर […]
प्रशान्त निरौला लेटाङ ९ मंसिर । शनिवार साँझ मोरङ वारंगीको चिसो मौषम एकाएक ताँतियो, जव स्टेजमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई तक्मे प्रमुख आकर्षकका रुपमा उक्लिए । वराह मेलाको अवसरमा दोस्रो वारंगी साँगीतिक कार्यक्रममा तक्मेले दर्शकलाई हाँसोको क्यापसुल खुवाए झै बनाए । हौ लाखे है , सेवारो है सेवारो भन्दा उपस्थित दर्शकदिर्घा तालि र हुटिङले […]
लेटाङ ५ कार्तिक। मोरङको लेटाङ—७ स्थित वारंगी बाराजी धाम परिसरमा बर्षेनी आयोजना हुने पूर्णीमा मेलामा विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने भएको छ । मंसिर ७ गते महिला पुरुषको नकाउट भलिवल र मंसिर ८ गते दोस्रो वारंगी साँगीतिक कार्यक्रम २०७५ हुने भएको हो । साँगीतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई तक्मेको आकर्षक प्रस्तुति […]
मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि झापाको शिवसतासी स्पोर्टिङ क्लबले जितेको छ । सोमबार पथरीशनिश्चरे–३ को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक ऐले स्पोटिङ क्लबलाई ४–० ले हराउँदै शिवसतासीले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा शिवसतासीका अभिषेक राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफमा शिवसतासीका रोशन कार्की, रजिन […]
काठमाडौं । न उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग […]
काडमाडौं । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छरु अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैनरु अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनैपर्ने प्रावधानसहितको नयाँ कानुनको तयारी सरकारले गरिरहेको छ। कानुनमा मासिक रुपमा आमाबुवाको बैंक खातामा रकम दाखिला गर्नुपर्ने प्रावधान […]
उर्लाबारी । सेवा, त्यो पनि निःस्वार्थ । सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ । बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र, समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ । आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ । लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस […]