
लेटाङ ,१८ फागुन । राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले मङ्गलबार लेटाङमा भुमिहिन दलित ,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासी स्थानीय सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यलयको उद्घाटन गर्दै आयोग अध्यक्ष निरौलाले सरकार भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अब्यबस्थित बसोवासीलाई जग्गा धनी बनाउने यो नै अन्तिम आयोग भएको बताउनु भयो । समस्या केन्द्रीत भएर सबै […]
लेटाङ, १० फागुन । मौरी पालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले मह प्रसोधन मेसिन वितरण गरेको छ । आज नगरप्रमुख शंकर राईले मौरी पालन गर्दै आएका लेटाङ ४ मा रहेको प्रसंसा हनि फार्मलाई तीन सय लिटर क्षमता भएको मह प्रसोधन गर्ने मेसिन प्रदान गर्नुभयो । धेरै बर्ष बैदेशिक रोजगारीका लागि विदेशमा बसेर फर्की आउनुभएका […]
लेटाङ, ९ फागुन । लेटाङ नगरपालिकाले ब्यवसायको प्रवर्धन गरौ भन्ने उदेश्य राखेर आरन संग सम्बन्धित सामाग्रीहरु वितरण गरेको छ । गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । अधिकांशले धान, मकै तरकारी, अलैँची, अम्म्रिसो, सुन्तला लगायत बाली लगाएकै छन् भने ब्यवसायिक वा परम्परागत रुपमा पशुपंक्षी पालन ब्यवसाय गरेका छन । मकै छर्ने, तरकारी लगाउने लगायत कामको यस […]
लेटाङ, २७ पुस । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लेटाङ ३ ले मासिक शुल्क घटाउने निर्णय गरेको छ । न्युनतम तीन सय रुपैया शुल्क लिदै आएको संस्थाले न्युनतम शुल्क पचास रुपैया घटाएर दुईसय पचास रुपैया बनाएको हो । २२ औ साधारण सभाले पारित गरेपछि लागु गरेपछि उक्त शुल्क लागु हुनेछ । संस्थाले आज जनसेवा सामुदायिक […]
काठमाडौँ, १३ पुस । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोर्नुभयो । जीवन व्यवहार सिक्नुभयो । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ? आफूलाई भन्दा बढी माया गरेको छोराहरू […]
लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ । मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो । लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले […]
लेटाङ, १० जेठ (२०७८) । लेटाङ नगरपालिकाको नवौ नगरसभाद्धारा आर्थि बर्ष ७८÷७९ को लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाको बजेट ल्याएको छ । आज बसेको नगरसभामा नगरउपप्रमुख कृष्णकुमारी निरौलाले उक्त बजेट नगरसभा समक्ष पेश गर्नुभएको हो । पुर्वाधार विकास तर्फ ४५ करोड ७० लाख ७० हजार रुपैया विनियोजन भएको छ । त्यस्तै सामाजिक […]
लेटाङ, १० असार । अनलाईन मार्फत भएको नृत्य प्रतियोगिताको उपाधी सम्झना श्रेष्ठले हात पारेकी छिन् । प्रतियोतिामा प्रथम उपविजेता अन्जु राई भईन् । द्धितिय उपविजेता आयुसा लिम्बु भईन । प्रतियोगिताको चौथो र पाचौ क्रमश युमा मगर र विना लिम्बु भए । विजेताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरिन । प्रथम […]
लेटाङ, २४ बैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसियल)का लेटाङ नगर अध्यक्ष उर्गेन तामाङ नेकपा एमालेमा प्रबेश गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै तामाङले नगर अध्यक्ष सहित नेकपा माओवादी केन्द्रमा रहेका आफ्ना सम्पुर्ण जिम्मेवारीवाट आफुलाई मुक्त गरि मुलधारको राजनीतिक दल एमालेमा प्रबेश गरको जनाएका हुन् । हालको विषम परिस्थितिमा माओवादी […]