
पाँचथर, मंसिर १९ गते । पाँचथरको फिदिम नगरपालिका(३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर […]
ताप्लेजुङ, १४ मङ्सिर (रासस) प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत […]
मंसिर १८, २०७५ काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् । शृंखला खतिवडा सान्यामा आइतबार भएको च्यारिटी डिनरमा चिनियाँ बालिकासँग । तस्बिर स् शृंखलाको इन्स्टाग्राम पोस्ट ‘ब्युटी विद […]
काठमाडौं, १७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । सोमवार सिंहदरबारमा मोरङ जिल्लाका जनप्रतिनिधीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले भूमि समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताउनु भयो । ‘यो […]
लेटाङ(मोरङ) १७ मङ्सिर । बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ । नेफ्स्कुनका देशभर २२ वटा फिल्ड कार्यलय रहेका छन् । सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । पोख्रेलले कार्यालयको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी […]
तेजन खड्का मोरङ ,१७ मंसिर । आज २७ औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरी मनाइ रहँदा मोरङ इटहरा–७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरुले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन । […]
धरान । गत भदौ महिनादेखि घरदेखि वेपता भएका धरान उपमहानगर वडा नम्बर ५ देवी गाँउ निवासी ५० वर्षिय वखत बहादुर रामदाम ( विश्वकर्मा) को शव सडेको अवस्थामा चारकोशे जंगलमा फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार उनको शव धरान –१७ स्थित उदय सामुदायिक वनको परिसरमा फेला परेको हो । उनी गत भदौ […]
दुल्लु, १४ मङ्सिर (रासस)। दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो । सो दुर्घटनामा […]
चितवन, १४ मंसिर (रासस)। भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । […]
राजविराज, १४ मङ्सिर (रासस) । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । ठक्करबाट गम्भीर […]