

काठमाडौं, २७ साउन । नेपालका एक मात्र डलर अर्बपति डा। विनोद कुमार चौधरी व्यापार व्यवसायसँगै अहिले राजनीतिमा पनि सक्रिय छन् । उनी कांग्रेसबाट समानुपातिक सांसद हुन् । चौधरीको यो पहिलो संसदीय अनुभव भने होईन् । यसअघि उनी तत्कालिन नेकपा एमालेबाट संसद भैसकेका थिए । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीसँग सुमधुर सम्बन्ध रहेका चौधरीले उनकै कारणले […]
लेटाङ २७ साउन । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । […]
लेटाङ २६ साउन । लेटाङ नगरपालिका वडा नं. ३ मा अपांगता भएका ब्यक्तिहरुका स्वास्थ्य जाँच तथा अवस्था विश्लेषण गरेको छ । आज लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल, वडा नं। ३ का वडा अध्यक्ष देवराज चाम्लिङ सहित डाक्टरहरुको टोलीले वडा नं। ३ का ३५ जना अपांगता भएका व्यक्तिहरुको परिक्षण गरिएको लेटाङ नगरपालिकाकी महिला विकास निरिक्षक सारदा […]
लेटाङ २६ साउन । उत्तरी मोरङका केराबारी उर्लाबारी लेटाङ जस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको बहुमत रहेका स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो । पूर्वपश्चिम राजमार्गबाट […]
विकास आचार्य लेटाङ २९ असार । १ हप्तादेखिको लगातारको वर्षाका कारण चिसाङ खोलामा आएको बाढीले लेटाङको जनजीवन प्रभावित भएको छ । लेटाङको चिसाङ र तेली खोलामा आएको बाढीले खोला छेउमा रहेका खेतीयोग्य जमिन कटान गर्नुका साथै चिसाङ खोलाको छेउमा रहेका विरन, कमलपुर र कीर्तिमानमा खोला पस्ने सम्भावना बढिरहेको छ । लेटाङ नगरपालिकामा रहेका भुवा जनता […]
प्रशान्त निरौला लेटाङ २४ साउन । २५ औ विश्व आदिवासी दिवश भव्यताका साथ मनाईएको छ । लेटाङ नगर समन्वय परिषदको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका स्थानयि जातिय संस्थाहरुले झाकी सहित नगर परिक्रममा गरेका थिए । आदिवासी जनजातिहरुको हक अधिकार र कर्तव्य वोध हुने खालका प्ले कार्ड वोकेर नगरको परिक्रममा गरिएको थियोे । महासंघले समावेसिताका […]
लेटाङ २२ साउन । आगलागि पिडित ३ परिवारलाई लेटाङ नगरपालिका , नेपाल रेडक्रस सोसाईटी र टोल विकास संस्थाले नगद र राहत सामाग्री सहयोग गरेका छन् । आज पिडितहरुहरु संग पूगेर राहत हस्तान्तरण गरिएको हो । लेटाङ नगरपालिकाले प्राथमिक उपचार तथा आवश्यक सामाग्री किन्नका लागि भनेर प्रति परिवार ५ हजारका दरले १५ हजार रुपैया नगद सहयोग […]
लेटाङ २१ साउन । लेटाङ नगरपालिका वडा नं. ६ घुम्तिमा विद्युत सर्ट भई आगलागि हुँदा करिव ५० लाख वरावरको क्षति भएको छ । मेसबहादुर गजमेरकोे भान्साबाट विद्युत सर्ट भई आगो उठेको प्रहरीले जनाएको छ । भान्सावाट आगो सल्किदा भान्सा नजिकैमा रहेको छिमेकीहरु भक्त राई , डोल प्रसाद मगरको घरमा आगो लाग्दा दुई घर पूर्ण रुपमा […]
लेटाङ ८ असार । अविरल बर्षा संगै आएको बाढीले पाईप बगाउदा लेटाङमा खानेपानीको चरम अभाब भएको छ । लेटाङ खानेपानी तथा सरसफाई उपभोक्ता समुहद्धारा सञ्चालनमा रहेको खानेपानीको मुहानमा क्षति पूगपपछि खानेपानीको चरम अभाब भएको हो । गएराती बर्षा संगै आएको पानीले पाईप वगाउदा खानेपानीको समस्या भएको हो । लेटाङ खानेपानीले सञ्चालन गरिरहेको २ बटा […]
लेटाङ ५ साउन, ।इलाका प्रहरी कार्यालय, लेटाङको परिसरमा नागरिक सहायता कक्ष भवनको आइतबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी तथा लेटाङ नगरपालिकामा प्रमुख शंकर राईले भवन उदघाटन गर्नुभएको हो । भवन लेटाङ नगरपालिका र जनसेवा सामुदायिक वनको संयुक्त लगानीमा निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै […]