‘स्मार्ट सिटी’बारे जानकारी दिँदै नाष्ट

  गोदावरी, ५ पुस । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले […]

जनप्रतिनिधिबाट विद्यार्थीलाई स्वीटर प्रदान

पथरीशनिश्चरे, २५ मङ्सिर । मोरङको पथरीशनिश्चरे २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले मङ्गलबार एक समारोहकाबीच सम्पूर्ण ( ५०) जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख […]

एक शिक्षक बराबर ३ विद्यार्थी

स्नातकोत्तर क्याम्पसमा २ महिनादेखि ताला – राजनीतिक भागबण्डामा क्याम्पस प्रमुख   विनोद भण्डारी विराटनगर ,मंसिर २४, २०७५। राजनीतिक भागबण्डाका आधारमा बाहिरका शिक्षकलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको विरोधमा प्राध्यापक संघले दुई महिनाअघि यहाँको स्नातकोत्तर क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला अझै खुलेको छैन । यसले क्याम्पसको शैक्षिक कार्यक्रम दुई महिनादेखि प्रभावित बनेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँका ३ […]

शिक्षा शाखा प्रमुखको स्वागत कृषि शाखा प्रमुखको विदाई

लेटाङ १६ मंसिर । लेटाङ नगरपालिकामा सरुवा भएर आउनुभएका शिक्षा शाखा प्रमुख श्री दुर्गाप्रसाद खतिवडा लाई स्वागत गर्नुका साथै कृषी शाखा प्रमुख श्रीधर खनाललाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षा मन्त्रालयमा उपसचिवमा कार्यरत खतिवडा लेटाङमा सरुवा भएर आउनुभएको हो भने कृषि शाखा प्रमुख खनाल पर्वत जिल्लाको कृषी ज्ञान केन्द्रमा कृषी अर्थ विज्ञको रुपमा जानुभएको […]

कमाएको रकमले गाउँ विकास र विपन्नका छोराछोरी पढाउदैं सुन्दर

काठमाडौं । न उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग […]

सिर्दार्थ बौद्ध वालकेन्द्रलाई सहयोग

लेटाङ ३ मंसिर । लेटाङ नगरपालिका ४ ले बालकेन्द्रमा रहेको सिदार्थ बौद्ध वाल केन्द्र मर्मत सम्भार तथा शैक्षिक सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ । लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका ईन्जीनियर भानु राई , च्यानल एलएमका रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । लेटाङ नगरपालिका ४ […]

शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुको धर्ना

विराटनगर । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेको शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् । शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन् । धर्नाका क्रममा जिल्लातहको १७ वटा तहका स्थायी, अस्थायी, र राहत शिक्षकसहित विद्यालय कर्मचारीहरु सहभागी […]

बजेट अभाबको कारण शिक्षामा कम लगानी

लेटाङ। केन्द्र सरकारले जनसंख्याको आधारमा बजेट छुट्याउदाँ भौगोलिक रुपमा बिकट रहेका स्थानिय तहका क्षेत्रहरुमा शैक्षिक गुणस्तरियता ल्याउन नसकिएको लेटाङमा बुधवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । लेटाङ नगरपालिका वडा नम्बर १ भोगटेनीको अँधेरीमा भएको वडाको शैक्षिक गुणस्तरियता बृद्धिको लागि आयोजित सरोकारवाला निकायको भेलामा बक्ताहरुले यस्तो कुरा व्यक्त गरेका हुन् । भेलामा प्रमुख अतिथिको रुपमा […]

त्रिविको दीक्षान्त फारम अब अनलाइनमा

काठमाडौ ९ असोज। त्रिभुवन विश्व विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विगत वर्षहरुमा विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिनको लागि भाद्र महिनामा फारम भर्न आउनु पर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनु पर्ने व्यवस्था थियो । यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुको लागि अनलाइनबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । यो संगै […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ