श्री माबिकाे ४७ औ बार्षिक उत्सव सम्पन्न

लेटाङ १४ माघ । श्रीमावि लेटाङ ९ जाँतेले आफ्नो विद्यालयको ४७ औ बार्षिक उत्सव तथा आम अभिभावक भेला गरेको छ । विद्यालयकै प्राङगणमा सोमवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयको ३ बर्षदेखिको आर्थिक तथा वार्षिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । विद्यालयका २७ जना विपन्न तथा मिहेनेती […]

सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी

लेटाङ २० मंसिर । नोबेल एजुकेशन एण्ड डेभलोपमेन्ट फाउन्डेसन लेटाङले नेपाली मौलिक संस्कृती जगेर्नाका लागि भन्दै सांस्कृतिक झाँकी तथा परम्परागत खाद्य प्रदर्शनी कार्यक्रम गरेको छ । आज लेटाङ ८ मा रहेको विद्यालय प्रांगणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । राई , लिम्बु , मगर लगायतका जातिका सांस्कृतिक नृत्यहरु कार्यक्रममा प्रदर्शन गरिएको थियो । कार्यक्रममा परम्परागत […]

नेपाल शिक्षक संघद्धारा शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग

प्रशान्त निरौला लेटाङ ४ असार । नेपाल शिक्षक संघ लेटाङले बनाएको शैक्षिक अवधारणा पत्र कार्यन्वयनको माग गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई बुझाएको छ । मंगलबार शिक्षक संघ लेटाङका सभापति पूर्ण लिम्बु सहितको टोलीले मेयर राईलाई अवधारणा पत्र हस्तान्तरण गरेको हो । अवधारणापत्रमा शिक्षा समृद्धि र बिकासको मुल आधार भएकोे , समृद्धिको आधार मध्ये सबै […]

ग्रेड बृद्धि परीक्षा सूरु

प्रशान्त निरौला लेटाङ ११ बैशाख २०७६ । लेटाङ नगरपालिका भरीका कक्षा ८ को परीक्षामा डि प्लस ल्याउन नसकेका विद्यार्थीहरुको ग्रेड बृद्धिको परिक्षा आज बाट सुरु भएको छ । लेटाङ नगरपालिका भरीका जम्मा १८६ जना विद्यार्थीहरुले ग्रेड बृद्धिको परीक्षा दिईरहेको लेटाङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा ब्यवस्थापन सहायक कृष्ण घिमिरेले लेटाङ खबरलाई जानकारी दिनुभयो […]

पढ्ने ईच्छालाई उमेरले छेक्दैन

अनुज सापकोटा मोरङ कांग्रेसका सभापति तथा दोस्रो संविधानसभाका सदस्य डिगबहादुर लिम्बु उमेरले ५५ काटिसके तर उनि पढन छाडेका छैनन् । हो लिम्बु डिग्री क्याम्पस विराटनगरमा पढ्दैछन् । उनि राजनीतिशास्त्र दोस्रो वर्षको समेत परिक्षा दिएर वसेका छन् । २० वर्ष अघि आफै शिक्षक रहेका लिम्बु बुढेसकालमा विद्यार्थी बन्दा कस्तो अनुभव हुँदो रहेछ भन्ने प्रश्नमा फिस्स हासे […]

महेन्द्र मोरङ लेखा शाखामा विद्यार्थीहरुको तालबन्दी

विराटनगर ५ पुष २०७५ । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको लेखा शाखामा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । क्याम्पस सुधारका १० बुँदे माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि विद्यार्थीहरुको माग सम्बोधन गर्न छोडेर विद्यार्थी संगठनलाई बेवास्ता गरेको भन्दै अनेरास्वीयु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नयां शक्ति विद्यार्थी युनियन, समाजवादी फोरम र रा। विद्यार्थी […]

विराटनगरको महेन्द्र मोरङमा बिद्यार्थीको दादागिरी, क्याम्पस प्रमुख २ घण्टा थुनिए

विराटनगर, ५ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै बिद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेका हुन् । विद्यार्थीहरुले आफु अनुकुलका विद्यार्थी नेता तथा […]

शिक्षक आयोगमा पुनःयोगको भीड

  काठमाडौँ, ५ पुस । शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र […]

‘स्मार्ट सिटी’बारे जानकारी दिँदै नाष्ट

  गोदावरी, ५ पुस । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ