लेटाङ २१ जेष्ठ । नेपाल शिक्षक महासघले आज देशभर आफ्नो पेशागत अधिकारका निम्ति केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको छ । यसै क्रममा लेटाङ नगरकार्य समितिले पनि लेटाङ नगरपालिका समक्ष आफ्ना पेशागत हक र अधिकार तथा नगर भित्रका शैक्षिक चासो र शैक्षिक मुद्धाहरुलाई शिक्षकहरुको संगठित संस्था महासङ्घ मार्फत बृहत […]
प्रशान्त निरौला लेटाङ १६ जेष्ठ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्तर्गत नागरिक सूचना र सुरक्षाका लागि घरघरमा स्टीकर टास्ने अभियान आज वाट लेटाङ नगरपालिका ८ मा सुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत सवै जिल्लाका स्थानिय नागरिकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराई शंकास्पद चिजवस्तु वा क्रियाकलाप […]
प्रशान्त निरौला विराटनगर १४ जेष्ठ । संघियतामा शिक्षा अवशर र चुनौती विषयक छलफल कार्यक्रमको आतिथ्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विकट क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीलाई पुग्न ४ घण्टा वढी समय लाग्ने र विद्यार्थीहरुले विद्यालय छाड्ने अवस्था आएकोले आवास सहितको व्यवस्था गरी विद्यालय मर्ज गर्नु आवश्यक रहेको वताएका छन् । शिक्षा सम्वन्धी निति नियम […]
बेलबारी ३ जेष्ठ । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाको नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । सानो लगानी गरेर ठुलो आम्दानी गर्न सकिने भएकाले कोरियाको क्रेज दिन प्रतिदिन बढ्दै गइरहेको छ । लगानी सानो भए पनि मेहनत धेरै ठुलो गर्नु पर्नेहुन्छ । भाषा सिक्नका लागि सेल्फ स्टडी भन्दा […]
काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]
प्रशान्त निरौला लेटाङ ५ वैशाख । लेटाङ नगरपालिका ४ मा रहेको शान्ति भगवती माध्यमिक विद्यालयले “हामी सवैको ईच्छा अनिवार्य निशुल्क आधारभुत शिक्षा” भन्ने नारा सहित भर्ना अभियानलाई तिव्रता दिएको छ । आज विहान लेटाङ ४ का सवै टोलमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको टोली घरदैलो कार्यक्रमकामा सहभागि भएका थिए । लेटाङ नगरपालिका ३ का […]
सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । […]