११ र १२ कक्षाका राम्रा ६४ विद्यालय

Letang Khabar आइतबार, आषाढ २४, २०७५

अरुलाई पनि शेयर गर्नुहोस

कक्षा ११ पढ्ने तरखरमा रहेका विद्यार्थीलाई विद्यालय छनोट गर्न सजिलो होस् भन्ने हेतुले अब्बल विद्यालयको सूची प्रस्तुत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाको नतिजाको आधारमा राम्रा विद्यालयको छनोट गरिएको हो ।

कक्षा १२ मा कम्तीमा ३० विद्यार्थीलाई परीक्षामा सहभागी गराई पछिल्लो तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढीलाई उत्तीर्ण गराएका विद्यालय यसमा परेका छन् ।

तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका वा १०० प्रतिशत नतिजा हासिल गरे पनि परीक्षामा २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएका विद्यालय पनि यसमा परेका छैनन् ।

उत्कृष्ट ३३ मा पर्न सफल विद्यालय पनि यहाँ दोहो‍र्‍याइएका छैनन् । राम्रा विद्यालयहरूको सूची ‘र्‍याण्डम’ आधारमा प्रस्तुत गरिएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ