
पाँचथर : टमाटर बिक्री नभएपछि पाँचथरका किसानहरूले सडकमै छरेका छन्। हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले सरकारको विरोधस्वरूप टमाटर सडकमै छरेका हुन्। भारतीय बजारमा नेपाली टमाटर निर्यातमा काँकडभिट्टास्थित भन्सार कार्यालयले अनावश्यक दुःख दिएकाले किसानले उत्पादन गरेका टमाटर लान नसकिएको स्थानीय व्यवसायी लीलानाथ ढकालले बताए। उनले सरकारले टमाटर निर्यातमा सहजीकरण गर्नु पर्नेमा जोड दिए। ‘हामीले टमाटर भारत निकासी […]
लेटाङ(मोरङ) ३ साउन ।लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगरमा पैसाको अभावले कुनै पनि दलित बालबालिका विद्यालय जानबाट बञ्चित नहुने बताउनु भएको छ । बिहीबार लेटाङमा सम्पन्न नेपाल दलित सङ्घ लेटाङ नगर समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले दलित,आदिवासी र जनजातिको शैक्षिक र वर्गीय हीतमा नगरको नीति तथा कार्यक्रम […]
बिराटनगर ४,आषाढ । छोरी छ कि छोरा छ भनेर गर्वमै चेक गर्ने अनि छोरी भए गर्वपतन गराउने नेपाली समाजमा हुने गरेको छ तर अव छोरी जनमाउनेलाई बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । यसले गर्दा भ्रेण हत्या कम हुने अनुमान गर्न थालिउको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले […]
काठमाडौँ, ४ साउन (रासस)।कित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ […]
काठमाडौं ३, साउन। जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । […]
लेटाङ ३ साउन । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ लायन्स क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उपाधिसँगै खतिवडाले विभिन्न आकर्षक पुरस्कार जितिन् । साथै उच्च शिक्षाका लागि छात्रवृति र ५ लाख रुपैयाँको विमा पाइन् । त्यस्तै, फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले विभिन्न […]
हरि कोइराला कानेपोखरी १ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले चाल् आर्थिक वर्ष २०७५/०७६ का लागि ४० करोड ९० लाख ८७ हजार रुपियाँको बजेट पारित गरेको छ । सोमबार रमाइलो स्थित रमाइलो साकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको हो । गाउँपालिकाले आय तर्फ […]
धरान १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो राजधानी […]
पथरी । मोरङ्गको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस प्रमुखको कक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । क्याम्पसको शैक्षिक सुधारका लागि १८ बुँदे माग सहित ज्ञापनपत्र जेष्ठ ८ गते नै बुझाएता पनि क्याम्पस प्रशासन र प्रमुखले बेवास्ता गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु ,नेपाल बिद्यार्थी संघ ,किरात बिद्यार्थी मञ्च ,लिम्बुवान बिद्यार्थी मञ्च लगायतले सामुहिक तालाबन्दी […]
काठमाडौँ, ३२ असार । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने […]