प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

  काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन […]

लेटाङ जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न

देबु बानियाँ लेटाङ १२ भदौ । लेटाङ जेसीजको ‘जेसीज सप्ताह २०१८’ समापन भएको छ । व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस संस्थाले वर्ष २०१८ लाई थप प्रभावकारीसहित सफल बनाउने उदेश्यका साथ विभिन्न कार्यक्रमका साथ यो वर्षको जेसीज सप्ताह सम्पन्न गरेको छ । गत भदौ ५ गते खुल्ला जेसीज दौडसहित सुरु भएको सप्ताह […]

वलात्कार र हत्याका विरुद्ध नेविसंघ सडकमा

लेटाङ ११ भदौ । कन्चनपूरकी निर्मला पन्तको वलत्कार गरी हत्याको नेवि संघ लेटाङ क्याम्पसले आज विरोध गरेको छ । स्थानियवासी तथा विद्यार्थीको उपस्थितीमा वर्तमान केपी ओली सरकारले जनतालाई शान्तिसुरक्षा दिन चुकेको भन्दै विरोध गरिएको हो । निर्मला पन्तको हत्याको विरोध गर्दा सरकारले गोली हानी जनताको हत्या गरेको भन्दै न्यायिक आन्दोलन गर्दा गर्दै गोली लागेर मृत्यु […]

नेविसंघ महेन्द्रमोरङ क्याम्पस सभापतिमा जस्वन्त

विराटनगर ११ भदौ । पूर्वकै ठुलो क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको नयाँ कार्य समिति चयन भएको छ । आज महेन्द्र मोरङ क्याम्पसका प्रजातन्त्रवादी विद्यार्थीहरुको एक भेलाले जस्वन्त पौडेललाई सभापतिमा चयन गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधी चन्द्रसुन्दर खेवाङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा विद्यार्थी […]

कांग्रेसले विमान अपहरण कसरी गर्यौ रु वृत चित्र हेर्नु भो ?

धिरज दाहाल विराटनगर ११ भदौ । नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक दस्तावेज “बिमान अपहरण काण्ड”मा बनेको बृत चित्र आइतवार विराटनगरमा प्रदर्शन गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागी कांग्रेसले गरेको साहसिक कार्य मध्ये विमान अपहरण पनि एक हो । अपहरणको बारेमा मोरङका अगुवा कार्यकर्तालाई जानकारी गराउन ४५ मिनेटको यो वृत चित्र पर्दशनी गरियो । कांग्रेस सुविद्या भोगी […]

काङ्ग्रेसबाट निर्वाचित मेयर राई भन्छन् “गाडी किन्न छुट्याइएको पैसाले गरिबको फुसको छाना हटाउछु”

लेटाङ ,९ भाद्र । मोरङको लेटाङ आठ स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गत वर्षको फाल्गुण १३ गते शुरू गरिएको उक्त कालोपत्रे सडकको गत असार २५ गते नै निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष अन्तको व्यस्तता साथै वर्षा लगायत विविध कारणको व्यस्तताले गर्दा […]

कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाको निर्देशन– कर उठाउँदा ध्यान दिनू

कांग्रेसको सरकार तपाईंहरु हो, विचार गर्नुस्ः विमलेन्द्र काठमाडौं ११ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए । कञ्चनपुरमा […]

महिला बलात्कृत

इनरुवा, ११ । भदौ सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि […]

मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

विराटनगर, ११ भदौ । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ […]

नगरप्रमुख राई द्धारा कालोपत्रे सडकको उद्घाटन

  प्रशान्त निरौला लेटाङ ९ भदौ । लेटाङ नगरपालीका ८ जाँते बजारको करिब ५०० मिटर सडक  कालोपत्रे गर्ने कार्य सप्पन्न भएपछी आजबाट औपचारिक उदघाटन गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले रिबन काटेर सडकको उद्घाटन गर्नुभयो । नगरपालिकाको ७५ लाख सहयोग र बाँकी उपभोक्ताहरुबाट रकम संकलन गरेर सडकलाई कालोपत्रे गरिएको थियो । १ करोड १ […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ