कञ्चनपुरमा फेरि गोली चल्यो, १४ वर्षिय बालकको मृत्यु, तीन घाइते

डिल्ली पाण्डे काठमान्डौ ८ भदौ । कञ्चनपुरमा शुक्रबार प्रहरीको गोली लागि एकको मृत्यु भएको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ। आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन […]

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते, कर्फ्यू आदेश जारी

  कञ्चनपुर ७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका […]

प्रहरी नायव निरिक्षक कट्टेलको सरुवा

प्रशान्त निरौला लेटाङ ७ भदौ । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक तिर्थप्रसाद कट्टेलको सरुवा भएको छ । एक नंम्बर प्रहरी कार्यलय रानी विराटनगरको सरुवा आदेश अनुसार २२ महिना सेवा दिएर सोलुखुम्बुको नोचामा कट्टेलको सरुवा भएको हो । लेटाङमा रहदा उत्कृष्ट कार्यकौशल प्रस्तुत गरि शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका  सई कट्टेलको आगामी कार्यकाल […]

जिल्ला सभापतिद्धारा निर्माणाधिन पूलको अनुगमन

उर्लावारी ७ भदौ । उर्लावारी ९ गाइघाटमा निर्माणाधिन पुलको आज नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्वु सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेका छन् । पुलको लम्वाइ ४ सय मिटर र चौड़ाई ८ मिटरको सो पुल निर्माण पछी गौरीगंज र गाइघाट जोडदै झापाको चन्द्रगडी सम्म जोडिनेछ । निरिक्षणका क्रममा नेता लिम्बुले यस क्षेत्रको विकास निर्माणामा निरन्तर […]

लेटाङमा बाल क्लबले रोक्यो बाल बिबाह

  लेटाङ ७ भदौ । लेटाङ नगरपालिकाको वडा नम्बर २ को लक्ष्मी माध्यमिक बिद्यालयमा रहेको बाल क्लबले बिबाह गर्न तयारी गर्दै गरेको अबस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ । बिद्यालयमा रहेको लक्ष्मी बाल प्रकृति क्लबले बिद्यालयमा अध्ययनरत १५ बर्षिय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । बिबाह गर्नको लागि तयार भएका सोही वडाको ठाडा टोलमा […]

जेसिज सप्ताहा सुरु

लेटाङ,भदौ ५ गते । मोरङको लेटाङमा मङ्गलबार भएको लेटाङ दौडमा निशान माखिम लिम्बू प्रथम हुनु भएको छ । लेटाङ जेसीजले आयोजना गरेको साडे ४ किलो मिटरको लेटाङ दौडमा लिम्बूले निर्धारित दूरी १२ मिनेट ११ सेकेण्डमा पुरा गर्नु भएको थियो । यस्तै दीपेन लिम्बूले १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गर्नुभयो । […]

लेटाङमा भ्यु् टावर सञ्चालन

प्रशान्त निरौला लेटाङ ५ भदौ । लेटाङ ६ गुवावारीको मनोरम दृष्य संगै पर्यटनको उच्चतम सभ्भावना वोकेको लेटाङ नगरपालिकामा गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले स्ुनमा सुगन्ध थपेको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवार मिलेर क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट सञ्चालनको तयारी गरे संगै सोही ठाउँ आर्कषकको केन्द्र वनेको हो । १९ रापनी जग्गामा […]

वक्र ईदको अवशरमा भोली सार्वजजिक विदा

लेटाङ ५ भदौ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्धारा वक्र ईदको अवशरमा सावजनिक विदा दिएको छ । भदौ ६ गते मस्लिम धर्मावलम्बीहरुको पर्व परेकाले सार्वजनिक विदा दिईएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

विषादी युक्त पानी खाएका विद्यार्थी फेरी बिरामी

विराटनगर, ३१ साउन । विषादीयुक्त पानी खाएर बिरामी परेपछि उपचार गरेर घर फर्किएका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु फेरी बिरामी पर्न थालेका छन् । घर फर्किएका मध्ये तीन जना विद्यार्थीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या बल्झिएको हो । विद्यार्थीमा चक्कर लाग्ने, बान्ता हुने, पेट दुख्ने, खाना खान नहुने समस्या दोहोरिएको प्रधानाध्यापक खेमराज […]

पत्रपत्रिकाको वर्गीकरणमा पुनरावलोकन गर्न प्रेस युनियनको माग

  विराटनगर, ३१ साउन । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । युनियनले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । प्रेस काउन्सील नेपालले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ