युवा तथा खेलकुद समन्वय समिती गठन

प्रशान्त निरौला लेटाङ ३० साउन । युवाहरुको खेललाई उजागर गर्ने उदेश्य सहित युवा तथा खेलकुद समन्वय समिति लेटाङ ८ मा गठन भएको छ । लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अध्यक्षतमा वसेको भेलाले टंक चेम्जोङको अध्यक्षता युवा तथा खेलकुद समन्वय समिती गठन भएका हो । समितीको उपाध्यक्षमा आशा लिम्बु ,सचिवमा विनोद चेम्जोङ , […]

खाजावापतको पैसा क्यानरको उपचारमा सहयोग

लेटाङ ३० साउन । लेटाङ ५ मा रहेको शिक्षा विकास माविका विद्यार्थीले वोन क्यान्सरको उपचार गराईरहेकी लेटाङ ९ वाह्रगोठेकी मनिषा लिम्बुको उपचारमा २ हजार ३ सय रुपैया सहयोग गरेका छन् । आज मनिषा वचाउ अभियानमा सहयोग संकलन गरिरहेकी लेटाङ लाईन्स क्लवकी अध्यक्ष शान्ति पाख्रीनको घरमा पूगि उक्त रकम विद्यार्थीहरुले मनिषाको उपचारका लागि दिएका छन् । […]

नेविसंघ उर्लाबारी बहूमुखी क्याम्पसमा नयाँ नेतृत्व

  उर्लाबारी, २७ साउन । नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको अधिवेशनबाट सभापतिमा सुजित जसवाल चयन भएका छन् । जसको तीनजना उपसभापतिमा भुपेन्द्र काफ्ले, अस्मिता ढकाल र रोमन थापा रहनुभएको छ । एकाई समितिको सचिवमा योगेश छिनाल, सहसचिवमा आशिष ढकाल र कोषाध्यक्षमा सम्झना खड्का रहनुभएको छ । एकाई समितिको सदस्यहरुमा नरबहादुर मगर, नविन भण्डारी, […]

मनिषाको उपचारमा रकम जुट्दै

  प्रशान्त निरौला लेटाङ २७ साउन । बोन क्यान्सर पिडित लेटाङ ९ निवासी मनिषा लिम्बुलाई थप सहयोग प्राप्त भएको छ । लेटाङ ८ जाँतेका टेकबहादुर सावाँले कतारमा मनिषाको उपचारका लागि सहयोग रकम जुटाएर पठाएपछि आज परिवारलाई हस्तान्तरण गरिएको हो । ३७ हजार ५ सय पैतिस रुपैया संकलन गरि सावाँले पठाएको रकम आज लेटाङ ८ का […]

बोन क्यान्सरबाट पिडित मनिषालाई लेटाङ ८ को ३० हजार सहयोग

प्रशान्त निरौला लेटाङ २७ साउन । बोन क्यान्सर पिडित १० बर्षिया मनिषा लिम्बुलाई लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेल सहितको टोलिले ३० हजार २ सय रुपैया उपचारका लागि प्रदान गरेको छ । लेटाङ ८ कि मुना मगरले दुबईमा संकलन गरेको केही रकम सहित स्थानिय स्तरमा संकलन भएको उक्त रकम वडा अध्यक्ष पोख्रेल सहितको टोलिले […]

लेटाङमा रक्तदान सम्पन्न

प्रशान्त निरौला लेटाङ २६ साउन । युरेसिया रेयुकाई समाज विकास केन्द्र धरानको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ जेसिज र युथ फर व्लड लेटाङको स्थानिय सहयोग तथा विपि कोईराला विज्ञान प्रतिस्ठान धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले व्लडको झोला रक्तदातालाई दिएर उद्घाटन गरिएको थियो । उदघाटन […]

जनसेवा यूवा क्लवले संकलन गरेको रकम मेयर द्धारा परिवारलाई हस्तान्तरण

प्रशान्त निरौला लेटाङ २६ साउन । वोनम्यारो क्यान्सर वाट पडित लेटाङ ९ वाह्रगोठेकी १० वर्षिय वालिका मनिषा लिम्बुको उपचारमा लेटाङ नगरपालिकाका मेयर शंकर राईले १ लाख १२ हजार २ सय पच्चिस र आफ्नो व्यक्तिगत ५ हजार रुपैया गरी १ लाख १७ हजार २ सय पच्चिस रुपैया सहयोग प्रदान गरेका छन् । जनसेवा यूवा क्लव लेटाङ […]

भोली सार्वजनीक विदा

लेटाङ २३ साउन । प्रदेश नंबर १ ले विभिन्न दिवशमा विदा दिने निर्णय गरेको छ । सोही अनुरुप विहिवार विश्व आदिवासी दिवशको दिन प्रदेश नं १ सरकारले प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सुचनामा २०७४ चैत २९ गते प्रदेशको मन्त्रीपरिषदले विदाको निर्णय गरेको हो ।

प्रहरी सहायक निरिक्षक राईको विदाई

प्रशान्त निरौला लेटाङ २२ साउन । ईलाका प्रहरी कार्यलय लेटाङमा रहि अस्थायी प्रहरी चौकी जाँतेका ईन्चार्ज भएर २२ महिना काम गरेका प्रहरी सहायक निरिक्षक  रवि राईलाई आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विदाई गरेका छन् । २२ महिनाको समयमा राईले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै मेयर राईले असई राईलाई […]

लेटाङ ८ मा अनुगमन

प्रशान्त निरौला लेटाङ ८ जाँते मोरङमा वनिरहेका विकास निर्माण तथा धार्मिक तथा पर्यटकिय स्थलको लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । आज मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे सहितको टोलीले लेटाङ ८ मा वनेको कालोपत्रे , किराँतेश्वर शिवालय मन्दीर ,किराँत मांङहिम लगायतका ठाँउको अवलोकन गरिएको हो […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ