सुनसरी खुला दिसामुक्त जिल्ला घोषित

इटहरी, २० असार ।  सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश […]

किशोरी शिक्षा सम्वन्धी तालिम सुरु

प्रशान्त निरौला लेटाङ १९ असार ।  किशोरी शिक्षा सम्वन्धी ३ दिने तालिम लेटाङ नगरपालिका ३ मा सुरु भएको छ । लेटाङ नगरपालिकाको सहयोग तथा प्रगती महिला समुहको आयोजनामा भईरहेको कार्यक्रमको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्धघाटन गरे । “सुनौलो भविष्य निर्माणका लागि किशोरी शिक्षा , आजको आवश्यकता” भन्ने नारा सहित सुरु भएको तालिमको उद्धघाटन […]

पुराणको मण्डपभित्र ६ बर्षिया बालिकाको शिकार 

नरेन्द्र बस्नेत मोरङ । पुराण जस्तो पबित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर एक यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी एक ६ बर्षिया बालिकालाई पुराणका लागी निर्माण गरिएको मण्डप भित्रैबाट उठाएर लगी बलात्कार गरेका छन । मोरको पथरीशनिश्चरे ४ पिपलचौक स्थित ढकाल चौकमा मावली घरमा आयोजना […]

जेफालेको बिकासमा सडक सुरक्षा र सञ्चार अझै समस्या

जेफाले (मोरङ), १९ असार । बर्षमा ७ देखी ८ हजार सम्म पर्यटक भित्रयाउन सफल मोरंगको प्रसिद्ध पर्यटकिय क्षेत्र जेफालेको बिकासमा सडक, सुरक्षा र सञ्चार समस्या अझै बाधक बनिरहेको छ ।   मोरङको उत्तरी क्षेत्रमा पर्ने केरागारी गाउँपालिका २ पर्ने पर्यटकिय क्षेत्र जेफालेकालागि बषौदेखी कायम रहेको सडक, सुरक्षा र सञ्चारको समस्या अझै बिकासको बाधक बनिहरहेको हो । […]

खुकुरी प्रहार वाट एक घाईते

लेटाङ १९ असार । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकमा गएराती झगडा हुँदा खुकुरी प्रहारवाट एक जना घाईते भएका छन् । लेटाङ नगरपालिका ९ वुढ्यौली चौकका २७ वर्षिय श्रीवहादुर थापालाई सोही ठाँउका २४ वर्षीय दिलिप राई सहित ४ जनाको समुहले टाउकोमा खुकुरी प्रहार गरि गभ्भिर घाईते वनाएका हुन् । फोनमा कुराकानी भएको विषयलाई लिएर वादविवाद भएको […]

देब्रे गालामा टाउको जत्रै ट्युमर ! सहयोगको लागि सेयर गरौं

मेचीनगर । हाम्रो नेपाल अचम्मकै छ । एउटा वर्गका मान्छेहरु धेरै खाएको अपच भएपछि अस्पताल धाएर हजमोला वा डाइजिन चपाउँछन् । अर्को वर्ग त्यस्तो पनि छ, जो खान नपाएर भोकैले रोगाउँछन् ।   खानलाउनको कुरा मात्र होइन । ओखतीमूलाको कुरो पनि उस्तै छ । एउटा वर्ग पातलो दिसा लाग्यो भने राज्यढुकुटीको करोडौ खर्चेर विदेशका सुविधासम्पन्न […]

मदन भण्डारी लोकमार्ग वन्ने भएपछि स्थानिय हर्षित

काठमान्डौ। सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको हुदै जाने ठाँउहरुमा खुसी छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आव २०७५र७६ को बजेटमा मदन भण्डारी […]

डिपिआर स्थगित

  लेटाङ १९ असार। नेपाल सरकाको यस आर्थिक बर्षमा मुख्य योजनाको रुपमा आएको पुर्व पस्चिम मदन भण्डारी राजमार्गको डि.पि.आर कार्य स्थगित भएको छ । शुक्रबार मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुुल प्रसाद लिम्बु, नेकपा मिक्लाजुङका संयोजक नरेन्द्र प्रसाद ढुङ्गेल र मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राई ,वडाध्यक्षहरु नगेन्द्र कार्कि , बुद्धीमान लिम्बु, खगेन्द्र […]

ग्रामिणको समिक्षा सम्पन्न

प्रशान्त निरौला लेटाङ १८ असार । ग्रामिण महिला विकास केन्द्रले परियोजना समिक्षा वैठक सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यताका वर्ष भरी गरेरका कार्यक्रमको समिक्षा गरेको हो । लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले समाज रुपान्तरण खेलेको भुमिकाको वारेमा चर्चा गरिएको थियो । संस्थाले महिलाहरुको क्षमता विकासमा थुप्रै काम गरेको तथा […]

१० जनालाई ह्वील चियर वितरण

प्रशान्त निरौला लेटाङ १८ असार । लेटाङ नगरपालिकाले १० जना अपांगता भएका व्यक्तीहरुलाई ह्वील चियर वितरण गरेको छ । आज नगरपालिको सभाहलमा भएको एक कार्यक्रममा शारिरिक रुपमा हिडडुल गर्न कठिन भएका लेटाङ नगरपालिकाका १० जनालाई ह्विल चियर वितरण गरिएको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उनिहरुलाई ह्वील चियर वितरण गरेका थिए । ह्विल चियर […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ