चर्को कर र अस्वीकृत संघियता

युवराज पाण्डे वेलायत , २५ भदौ २०७५ । फ्रान्सेली क्रान्ति (१७८९ ( १७९९) मा ८५ प्रतिशत कर लगाइएको थियो । फ्रान्सको आर्थिक अवस्था एकदम संकटग्रस्त अबस्था बाट गुज्रिएको थियो । राज्य फजुल खर्च बाट पिडित थियो । राजा लुई १४ औ को विलासी जिबन तथा युद्दको कारण मुलुक आर्थिक रुपमा संकटग्रस्त थियो । उक्त समय […]

अपाङ्गता भएका विद्यार्थीका लागि पहुँचयुक्त संरचना हस्तान्तरण

काठमाडौँ, २५ भदौ (रासस) । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गरेको छ । काठमाण्डौँ महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र पहुँचयुक्तता प्रवद्र्धन गर्ने डिजाइनअनुरुप प्रवेशद्वार, चमेना गृह, पुस्तकालय एवम् कक्षाकोठामा जाने बाटो, खानेपानीको धाराजस्ता संरचनालाई अपाङ्गता भएका व्यक्तिलगायत सबैले सहजै आवागमन तथा प्रयोग गर्न सक्ने संरचना निर्माण गरी […]

नेविसंघमा ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय

काठमान्डौ २५ भदौ ।  नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिको भदौ २३, २४ र २५ गते तीन दिन चलेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्णय प्रति पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । प्रकाशरण महत सहित केही नेता उमेर हद लगाउने पक्षमा छन् भने […]

किसान बैकल्पिक खेती तर्फ आकर्षित

  हरि कोइराला कानेपोखरी २४ भदौ । गाउँमा कृषि मजदुरहरूको अभाव खट्किन थालेपछि मध्य मोरङको कानेपोखरी गाउँपालिकाका किसानहरूले धान, मकै, गहँु र कोदो जस्ता खाद्य बाली लगाउन छोडेका छन् ।थोरै श्रमबाट धेरै आम्दानी गर्न सकिने भन्दै उनीहरू उखु,सुपारी,केरा र दलहन खेती तर्फ लागेका ह्न् । मोरङको कानेपोखरी –७ का कृषक चेतनाथ पौडेल विगत ५ वर्ष […]

बेगनास डुंगा दुर्घटनामा बेपत्ता सबै ६ जनाको शव भेटियो, मृतकको संख्या ८ पुग्यो

सागरराज तिमिल्सिना पोखरा, भदौ २४ ।  बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ। पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी […]

जबरजस्ती करणीको आरोपमा ८ जना पक्राउ

ईलाम, भाद्र २४ गते । ईलाम जिल्लाको देउमाई नगरपालिका ९ पारीगाउँबाट प्रहरीले शनिवार १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इलाम देउमाई नगरपालिका ९ पारीगाँउकी बर्ष ५४ को ढुण्डीराज गिरी, बर्ष १९ को हप्पे भन्ने राजेश लिम्बु, वर्ष १९ को शान्ताहाङ पत्र लिम्बु, वर्ष १९ को […]

विधुत सर्ट हुदाँ लाखौको क्षति, पूरै गाँउ प्रभावित

प्रशान्त निरौला लेटाङ २४ भदौ । लेटाङ नगरपालिका २ मा विजुलीको हाईटेन्सन लाईनको तार चुटिएर ठुलो क्षति पूगेको छ । लेटाङ २ वुधवारे तुर्के सडकको १६ नम्बर भन्ने ठाँउमा विजुलीको तार चुटिएर विद्युत सर्ट हुदाँ ३५ घर भन्दा वढी घरमा मिटरवक्स जलेको छ भने युवाङ लिम्बुको घरमा आगलागि नै भई लाखौको धनमाल नस्ट भएको छ […]

उर्लाबारी क्याम्पसमा १२ मा पढ्ने कृष्ण पौडेलको लेटाङमा खोलाले बगाएर मृत्यु

प्रशान्त निरौला लेटाङ २० भदौ । लेटाङ ८ मा रहेको तेलिखोलाले बगाएर एक युवकको मृत्यु भएको छ । मंगलबार अपरान्ह लेटाङ ८ मा रहेको कुलुङ झरना हेर्न जाने क्रममा उर्लावारी(३ मंगलबारेका १९ वर्षीय कृष्ण पौडेललाई एक्कासी आएको बाढिले बगाएर मृत्यु भएको हो । ७ जनाको समुहमा झरना हिडेका उनिहरुलाई झरना पुग्नै लाग्दा बाढिले पौडेललाई बगाएको […]

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो

लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो प्रशान्त निरौला लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा […]

असारे विकासले जोखिम निम्त्यायो

बैतडी। बैतडी र लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ