लेटाङ ८ मा अनुगमन

प्रशान्त निरौला लेटाङ ८ जाँते मोरङमा वनिरहेका विकास निर्माण तथा धार्मिक तथा पर्यटकिय स्थलको लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । आज मंगलवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरे सहितको टोलीले लेटाङ ८ मा वनेको कालोपत्रे , किराँतेश्वर शिवालय मन्दीर ,किराँत मांङहिम लगायतका ठाँउको अवलोकन गरिएको हो […]

लेटाङको प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा एक्सरे सेवा सुरु

  प्रशान्त निरौला लेटाङ २० साउन । लेटाङ नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रले आज बाट एक्सरे सेवा सुरु गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले एक्सरे सेवाको उद्घाटन गरेका छन । एक्सरे उदघाटन कार्यक्रममा आफ्नो भनाई राख्दै नगरप्रमुख राईले प्राथमिक स्वास्थ केन्द्रको विकासमा सबैले आफ्नो क्षेत्रबाट […]

भानुभक्त बने कानूनमन्त्री, पद्मा अर्यालको बढुवा

  काठमाडौं ,१८ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो । […]

मनिषा लिम्बु वचाउन सहयोग जुट्दै 

प्रशान्त निरौला लेटाङ १८ साउन । मनिषा लिम्बु वचाउ अभियानमा सहयोगका लागि जनसेवा युवा क्लव लेटाङ ४ ले पनि अभियान सूरु गरेको छ । लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बु हड्डिको क्यान्सर भएपछि आर्थीक अभावका कारण उपचार गर्न कठिनाई भईरहेको वेला लेटाङ लाईन्स क्लवले विभिन्न क्याम्पेन गरेर रकम संकलन गरिरहेको वेला जनसेवा युवा क्लवले पनि […]

विश्व स्तनपान दिवस साताव्यापी रुपमा मनाइँदै

लेटाङ साउन १७ । विश्व स्तनपान दिवस, ‘स्तनपान जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदैछ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो । स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक […]

मोरङ १ का सांसद् खतिवडाले पाए महत्वपूर्ण जिम्मेवारी

उर्लाबारी, १७ साउन ।मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडा संघीय संस्दको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा चयन हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले पारित गरेसँगै खतिवडा सदस्यमा चयन हुनु भएको हो । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको आज गठन […]

कर्णालीको यार्सागुम्वा भन्दा कम छैन मोरङको निगुरो

जङ्गलमा निगुरो खोज्दै बालबालिका हरी कोईराला लेटाङ(मोरङ) १७ साउन । उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड कर्णालीमा यार्सागुम्बा खोज्नेको भन्दा कम छैन् । पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा […]

एकिकृत सहरी विकास योजना सम्वन्धी कार्यशाला गोष्ठी

प्रशान्त निरौला लेटाङ १६ असार । एकिकृत सहरी विकास योजना सम्वन्धी कार्यशाला गोष्ठी लेटाङ नगरपालिकामा आज सम्पन्न भएको छ । एकिकृत सहरी विकास योजना तयार गर्ने सम्बन्धमा गोष्ठि आयोजना गरिएको थियो । जिओईएस ग्रीड राजदेवी जे.भी. र स्थानिय साझेदार सरोकारवालाहरुको उपस्थितीमा गोष्ठि सञ्चालन गरि विभिन्न विषयगत समितिलाई पूर्णता दिईएको छ भने उपस्थित जनप्रतिनिधीहरुका विच भिन्न […]

 सरकार विरुद्ध मोरङ कांग्रेसको प्रदर्शनमा मानवसागर उर्लियो

पसलपसलबाट जुलुसलाई व्यापारीको ताली विराटनगर १५ साउन । विराटनगर, १५ साउन । नेकपा सरकारको जनविरोधी कार्यको विरोधमा मंगलबार कांग्रेसले विराटनगरमा मानवसागर उतारेको छ । कांग्रेस जिल्ला नेतृत्वले सभामा ५० हजार बढी कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको दाबी गरेको छ । ठूलो मेहनतका साथ तयारी गरेको सभा उपलब्धिपूर्ण देखिएको थियो । विरोधसभा भनिएपछि कार्यक्रम भव्य र […]

बुढा रूखले राजमार्गमा जोखिम बढ्दो

अर्जुन काफ्ले पथरी, १४  साउन । मोरङको पूर्व पश्चिम राजमार्ग किनारमा रहेका सुकेका रूखका कारण राजमार्गमा चल्ने सवारी साधन र पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको पाइएको छ। पथरीशनिश्चरे नगरपालिकाको पथरी बजार पूर्वपट्टीको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सीमादेखि जयचौक नयाँ मंगलबारे सडकको दक्षिण पट्टिको लगभग १ किलोमिटर सडकमा रहेका सुकेका बुढा रूखले दैनिक आवतजावत […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ