

विराटनगर, ८ असोज । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत […]
लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ लेटाङ ७ अशोज । लेटाङ पुस्तकालयले शनिवार रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिंघकसँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बोल्दै उपन्यासकार÷आख्यानकार सिंघकले लेटाङका साहित्यिक भेटघाट गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उपन्यासका बारेमा कवि मेची पुत्रले आफ्ना धारणा राखेका थिए […]
लेटाङ ७ असोज । लेटाङ नगरपालिका वडा नं ५ को आयोजनामा सोमबारबाट लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोे छ । एक महिनासम्म चल्ने तयारी कक्षाको आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले तालिमको उद्घाटन गर्नुभएको हो । लेटाङ नगरपालिका वडा नं ५ का कक्षा १२ उत्तीर्ण गरेका […]
काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले […]
लेटाङ २ अशोज । लेटाङ नगरपालिका ४ स्थित रहेको शिक्षा क्षेत्रमा लेटाङको एतिहासिक पृष्ठभुमि वोकेको शान्तिभगवती माविमा कम्प्युटर कक्षाका लागि १४ वटा कम्प्युटर थप गरिएको छ । सो विद्यालयमा गत वर्ष देखि अंग्रेजी माध्यमवाट पठनपाठन सूरु भए संगै शिक्षामा प्रविधी भित्रयाउने उदेश्यले कम्युटर कक्षा समेत सञ्चालन गरिएको सोही विद्यालयका अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुभयो । […]
४४० फुसका घरमा जस्ता लगाइने – विनोद भण्डारी मोरङको लेटाङ नगरपालिकामा रहेको स्थानीयको फुसको घर । नगरका जनप्रतिनिधिले आफ्ना लागि गाडी किन्न छुट्याएको रकमले यहाँका विपन्न परिवारको फुसका घर भएका छाना हटाएर जस्तापाताको लगाइदिने भएका छन् । विराटनगर – चुनाव जितेलगत्तै आफैंलाई सुविधा बढाउने अनि जनताले तिरेको करबाट महँगा सवारीसाधन किनेका जनप्रतिनिधिहरू आलोचना खेपिरहेका छन् । त्यस्ता प्रतिनिधिलाई तिनकै […]
लेटाङ १ असोज । वोन क्यान्सर पिडित लेटाङ नगरपालिका ९ कि मनिषा लिम्बुलाई लेटाङ नगरप्रमुख शंकर राईले एकलाख पैतालिस हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । कोरियामा रहेका नेपालीहरुवाट उठेको उक्त रकम क्यान्सरपिडित मनिषाको घरैमा पूगेर मेयर राईले मनिषाको परिवारलाई हस्तान्तरण गर्नुभएको हो । भोजपूरको होम्ताङमा जन्मेर हाल धरानमा वसोवास गर्दै आएका तथा रोजगारीको सिलसिलामा कोरियामा […]
लेटाङर १ असोज । लेटाङ २ फडानीमा अवस्थित लाफा क्लबका खेलाडी हरुले प्रयोग गर्दै आएको फुटबल मैदान अहिले आएर जोखिम पुर्ण बन्दै गएको छ। चिसाङ सामुदायिक बन क्षेत्र भित्र रहेको एस खेल मैदानको दक्षिणी भागमा रहेका दुई ठुला ठुला सखुवाका रुख हरु सुकेर दिन प्रतिदिन हागा हरु झर्ने गरेको छ। उक्त हागाहरु झर्ने डरले खेलाडी […]
३१ भदौ २०७५ लक्ष्मीमार्ग(मोरङ) रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि […]
लेटाङ ३१ भदौ । सुखी नेपाली समृद्ध नेपाल , बालअधिकार सबैको सरोकार भन्ने नारा सहित लेटाङ ८ मा रहको वडा वाल सञ्जालले राष्टिय वाल दिवशको अवशरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेटाङनगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको वत्तृत्वकला कार्यक्रममा लेटाङ नगरपालि ८ र ९ का ५ वटा विद्यालयले सहभागिता गरेका […]