संघीय संसदको वर्षे अधिवेशन आजबाट सकिँदै

Letang Khabar बिहिबार, आश्विन ११, २०७५

काठमाडौँ, ११ असोज । संघिय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको असोज ११ गते सकिने भएको छ । संसदिय दलका नेताहरुको समन्वयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो बैठक अन्त्य गर्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतितिधिसभा बैठक एवंम राष्ट्रियसभा बैठक गत बैशाख २३ गते शु्रु भएको थियो । त्यसभन्दा अगाडी पहिलो बैठक भने फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ