जाँतेली ट्रेडर्समा चोरी

Letang Khabar शनिबार, भाद्र ३०, २०७५

लेटाङ ३० भदौ । लेटाङ ८ जाँते बजारमा रहेको जाँतेली ब्रदर एण्ड टे्रडर्सको ढोका फोडि चोरीको प्रयास भएको छ । ट्रेडर्समा रहको हार्डवेयर पसल र उक्त पसलमा सामान राखिएको भण्डार कोठाको चावि फोरिएको भेटिएको हो । विहान पसल खोल्नेक्रममा चावि फोडेको तथा रडको प्रयोग गरी पसलका ढोकालाई क्षती पूर्याएको देखिएको छ । पसलको चावि फोरिएको तर के कती सामान चोरी भयो भन्ने कुराको एकिन नभईसकेको जाँतली व्रदर्स एण्ड सप्लायर्सका सञ्चालक कुवेर पौडेलले जानकारी दिए । घट्ना भएको थाहा पाए लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले अनुसन्धान अगाडी वढाएको छ ।
तत्कालिन जाँते गाविस र हाल लेटाङ ८ र ९ नंम्बर वडाहरुमा अपराधिक घट्नाहरु दिनानु दिन वढिरहेको छन् भने सूरक्षा चुनौति वढीरहका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ