–नारायण ढुङ्गाना काठमाडौँ, २३ असोज (रासस) : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको […]
मदनबाबु प्रसाई उर्लाबारीर उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले सार्वजनिक कार्यक्रममा बिगत ६ महिना देखि एउटा कुरा भन्न छुटाउने गरेको छैनन् । त्यो हो मिक्लु र सोल्टी खोला अनि त्यसको प्रतिवेदन सार्वजनिक । गत बैशाखको पहिलो साता नगरपालीकाले उर्लाबारीको वार्ड नं. – ४ मा पर्ने सोल्टी र मिक्लु खोला बस्ती भन्दा अग्लो भई जोखीम बढेकोले न्यूनीकरणका […]
प्रशान्त निरौला लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ । यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , […]
लेटाङ १९ अशोज । लेटाङ क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । विहिवार भएको चौथो क्याम्पस अधिवेशन वाट मित्रप्रसाद भण्डारी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । क्याम्पसको उपाध्यक्षमा गोपाल नेपाली तथा महिला सदस्यहरुमा शान्ति लामा , शान्ता गुरुङ , कल्पना राई सञ्चालक सदस्यमा गजेन्द्र खान ठकुरी , नगेन्द्र प्रसाद घिमिरे , हरीवहादुर मगर , […]
सप्तरी, १८ असोज (रासस) कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो । साविकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित […]
प्रशान्त निरौला लेटाङ १८ अशोज । जलवायु परिवर्तन हुने कारण तथा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ । लेटाङ नगरपालिका ४ जनसेवा सामुदायिक वनको सभाहलामा भएको कार्यक्रममा लेटाङ ४ मा रहेका सामुदायिक वन तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । लेटाङ नगरपाकिा ४ को आर्थिक सहयोगमा […]
ठेकेदार भन्छन् काम त सकियो तर, कामको पैसा कस्ले दिने हो, म अन्योलमा परेँ डम्बर सिन्चिउरी लेटाङ १७ असोज । उत्तरी मोरङ को लेटाङ ५ र ८/९ को बिच भएर बग्ने मोरङ्गे खोलामा निर्माण भैरहेको मोरङ्गे पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत २०७२ साल चैत्र बाट निर्माण शुरु गरिएको उक्त पुलको […]
– विपुल अधिकारी पाँचथर, १७ असोज (रासस) : पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । […]
१७ आश्विन २०७५, बुधबार काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै […]
प्रशान्त निरौला, लेटाङ १४ अशोज । लेटाङ कानेपोखरी सडक मर्मत कार्य पूनः सुरु भएको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सवारी यातायातमा समस्या भईरहेको वेला सडकवोर्डको सहयोगमा मर्मतको कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । असार अघिनै मर्मतको कार्य थालिएको भएपनि वर्षाका कारण केही समयका लागि रोकिएको थियो । लेटाङ देखि कानेपोखरीको […]