भ्रष्टचार विरुद्धका अभियान्ता उपसचिव सञ्जेलको आकस्मिक सरुवा प्रति आपत्ती

Letang Khabar सोमबार, पुष ०९, २०७५

 

बिराटनगर ९ पुस गते । श्रम कार्यलय बिराटनगरका वरिष्ठ श्रमअधिकृत प्रेम प्रसाद संन्जेलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सचिव महेश दाहाल,श्रम मन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री के पि ओली संग सरुवा भएको ३ महिना पनि नपुगि फेरी सरुवा भएको कारण सहित पत्रकार सम्मेलन मार्फत जवाफ माग्नु भएको छ ।

भ्रष्टचार आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने जस्ता महान बिचार भएका संन्जेल श्रम कार्यलय बिराटनगरमा आए पछि त्यहाँ भइचालो गएको छ । अनियमियतताको चाङ छ भने एउटा थोत्रो नगर भन्दा बाहिर नजाने गाडिले तेलको बिलको अनियामित्ताका चाङ थुप्रेका छन ।

आफु भन्दा अघि बिराटनगर श्रम कार्यलयले मजदुरहरुका हितमा काम नगरेको र मजदुरलाई सहयोग समेत गरेको भन्दै, आफुले केहि गर्न खोजेकै बेला आफनो बिना कारण सचिव महेश दाहालले सरुवा गरेको प्रति आपति जनाउदै,,बैशेसिक रोजगारीमा ठगी गर्नेलाई आफुले कार्यवाही सुरु गरेको समेत जानकारी गराउनुभयो ।

बिराटनगर ३ मा तमोर मेवा जलबिधुत आयोजनाका नाममा मजदुर कर्मचारीलाई ठगी गरिरहेका ठग गुणराज ओइाालाई कारवाहीको दायरामा ल्याएकोछ भने कणाली एग्रीकलचर डेबलवमेन्ट भन्ने नक्ली संस्थाले किसानहरुलाई ठगी रहेको रहेछ त्यस लाई कानुनी दायरामा ल्याउन कारवाही अगि बढाइएको समेत जानकारी गराउनु भयो ।

अन्त्यमा बिना कारण आफुलाई सरुवा गरेकोले अव कानुनी उपचारमा जाने समेत सन्जेलले जानकारी गराउनु भएकोछ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ