प्रभातको बार्षिकउत्सव तथा अभिभावक दिवश

प्रशान्त निरौला आइतबार, पौष १५, २०७५

प्रशान्त निरौला
लेटाङ १५ पूष । प्रभात नमुना बालविकास केन्द्र लेटाङ २ ले आफ्नो १८ औ बार्षिकउत्सव तथा अभिभावक दिवश मनाएको छ । शुक्रवार वालविकास केन्द्रको प्राङगणमा सम्पन्न कार्यक्रममा कक्षा प्रथम हुने विद्यार्थी , उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले पूरस्कार तथा सम्मान समेत गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ