कृषि ज्ञान केन्द्र स्थापना

सप्तरी, १८ असोज (रासस) कृषकलाई सहयोग पु¥याउने उद्देश्यले सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा बुधबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्नुभयो । साविकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित […]

”जलवायु परिवर्तन हुने कारण तथा न्युनिकरणका लागि हाम्रो भुमिका” विषयक प्रशिक्षण तथा अन्तक्रिया

प्रशान्त निरौला लेटाङ १८ अशोज । जलवायु परिवर्तन हुने कारण तथा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ । लेटाङ नगरपालिका ४ जनसेवा सामुदायिक वनको सभाहलामा भएको कार्यक्रममा लेटाङ ४ मा रहेका सामुदायिक वन तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । लेटाङ नगरपाकिा ४ को आर्थिक सहयोगमा […]

मोरङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

ठेकेदार भन्छन् काम त सकियो तर, कामको पैसा कस्ले दिने हो, म अन्योलमा परेँ डम्बर सिन्चिउरी लेटाङ १७ असोज । उत्तरी मोरङ को लेटाङ ५ र ८/९ को बिच भएर बग्ने मोरङ्गे खोलामा निर्माण भैरहेको मोरङ्गे पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत २०७२ साल चैत्र बाट निर्माण शुरु गरिएको उक्त पुलको […]

बसाइँसराइले गाउँ खाली हुँदै

– विपुल अधिकारी पाँचथर, १७ असोज (रासस) :  पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । […]

आजबाट डीभी खुल्दै, कात्तिक २० सम्म भर्न पाइने, कसरी भर्ने ? हेर्नुहोस् ।

१७ आश्विन २०७५, बुधबार काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै […]

लेटाङ–कानेपोखरी सडक मर्मत हुँदै

प्रशान्त निरौला, लेटाङ १४ अशोज । लेटाङ कानेपोखरी सडक मर्मत कार्य पूनः सुरु भएको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सवारी यातायातमा समस्या भईरहेको वेला सडकवोर्डको सहयोगमा मर्मतको कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । असार अघिनै मर्मतको कार्य थालिएको भएपनि वर्षाका कारण केही समयका लागि रोकिएको थियो । लेटाङ देखि कानेपोखरीको […]

सार्वजनिक माविमा वधाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

उर्लाबारी । उर्लाबारी—९ आम्बारी स्थित सार्वजनिक माविले विहीवार छात्रबृत्ति वितरण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका भएको छात्रबृत्ति कार्यक्रममा कक्षा १ देखी कक्षा ८ सम्मका ६९ जना छात्रालाई नगद ४०० रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको छ । यस्तै दलित छात्रबृत्ति १ कक्षा देखी ८ कक्षा सम्मका ११ जना विद्यार्थीलाई वितरण गरिएको छ । […]

संघीय संसदको वर्षे अधिवेशन आजबाट सकिँदै

काठमाडौँ, ११ असोज । संघिय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको असोज ११ गते सकिने भएको छ । संसदिय दलका नेताहरुको समन्वयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो बैठक अन्त्य गर्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ । प्रतितिधिसभा बैठक एवंम राष्ट्रियसभा बैठक गत बैशाख २३ गते शु्रु भएको थियो । त्यसभन्दा अगाडी पहिलो बैठक […]

२५ सय राजश्व तिर्दा २ सयदेखी ५ सय सम्म सेवा शुल्क

बेलवारी, ११ असोज । कार्यलय खुलेको महिना दिन पुग्न बाँकि नै छ । मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयमा जनगुनासो बढ्न थालेको छ । गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयमा सेवा सहजीकरण गर्न बसेका काउण्टरहरुबाट ठगिन पुगेका छन् । नेपालमा […]

‘विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेदवार हुन्छु भन्ने होला नि’

असोज ९, २०७५ मगलवार । काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा आइपुगेको हो । अब हाम्रो ध्यान भनेको नेपाली कांग्रेसलाई बलियो र सुदृढ गर्नेतर्फ छ । अहिले हामी संगठन कसरी सुदृढ बनाउन सक्छौँ भन्नेमा नै छौं । […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ