पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर (रासस) प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत […]

शृंखलाले जितिन् दुइटा अवार्ड

मंसिर १८, २०७५ काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् । शृंखला खतिवडा सान्यामा आइतबार भएको च्यारिटी डिनरमा चिनियाँ बालिकासँग । तस्बिर स् शृंखलाको इन्स्टाग्राम पोस्ट ‘ब्युटी विद […]

भूमि समस्या समाधानमा सरकार गम्भीर – प्रधानमन्त्री ओली

काठमाडौं, १७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । सोमवार सिंहदरबारमा मोरङ जिल्लाका जनप्रतिनिधीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले भूमि समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताउनु भयो । ‘यो […]

मोरङको लेटाङमा खुल्यो नेफ्स्कुनको सम्पर्क कार्यलय

लेटाङ(मोरङ) १७ मङ्सिर । बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड(नेफ्स्कुन)ले सोमबार मोरङको लेटाङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरेको छ । नेफ्स्कुनका देशभर २२ वटा फिल्ड कार्यलय रहेका छन् । सङ्घका कोषाध्यक्ष केशव पोख्रेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । पोख्रेलले कार्यालयको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी […]

सन्दर्भ २७ औं विश्व अपाङ्ग दिवस स् छोराछोरी सबै अपाङ्ग भएपछि कन्त बिजोग

तेजन खड्का मोरङ ,१७ मंसिर । आज २७ औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । देशभरी मनाइ रहँदा मोरङ इटहरा–७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरुले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन । […]

बखतको शव चारकोसे जंगलमा सडेको भेटियो

धरान । गत भदौ महिनादेखि घरदेखि वेपता भएका धरान उपमहानगर वडा नम्बर ५ देवी गाँउ निवासी ५० वर्षिय वखत बहादुर रामदाम ( विश्वकर्मा) को शव सडेको अवस्थामा चारकोशे जंगलमा फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार उनको शव धरान –१७ स्थित उदय सामुदायिक वनको परिसरमा फेला परेको हो । उनी गत भदौ […]

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  दुल्लु, १४ मङ्सिर (रासस)। दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो । सो दुर्घटनामा […]

वडा कार्यालय भवन शिलान्यास

चितवन, १४ मंसिर (रासस)। भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । […]

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

राजविराज, १४ मङ्सिर (रासस) । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । ठक्करबाट गम्भीर […]

लेटाङ वाणिज्यको साधारण सभा सम्पन्न

  प्रशान्त निरौला लेटाङ उद्योग वाणीज्य संघ लेटाङले आफ्नो २२ औ वार्षीक साधारण सभा आज सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजना भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । संघले कार्यक्रममा आफ्ना वार्षिक गतिविधिहरुको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरु प्रस्तुत गरेको थियो । संघले […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ