
लेटाङ ३१ भदौ । सुखी नेपाली समृद्ध नेपाल , बालअधिकार सबैको सरोकार भन्ने नारा सहित लेटाङ ८ मा रहको वडा वाल सञ्जालले राष्टिय वाल दिवशको अवशरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेटाङनगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको वत्तृत्वकला कार्यक्रममा लेटाङ नगरपालि ८ र ९ का ५ वटा विद्यालयले सहभागिता गरेका […]
लेटाङ ३१ भदौ । राष्ट्रिय बाल दिबसको उपलक्ष्यमा शुक्रबार लेटाङमा अन्तर माध्यमिक बिद्यालय स्तरिय नाटक तथा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको छ । लक्ष्मी प्रकृति बाल क्लब लेटाङ २ को आयोजनामा ‘बाल बिबाह र दुब्र्यसन न्युनिकरण’ सम्बन्धी नाटक तथा ‘बाल बिबाहबाट हुने असर र बाल बिबाह न्यूनिकरणका उपाय’ बिषयक निबन्ध लेखन प्रतियोगिता गरिएको हो । […]
लेटाङ ३० भदौ । लेटाङ ८ जाँते बजारमा रहेको जाँतेली ब्रदर एण्ड टे्रडर्सको ढोका फोडि चोरीको प्रयास भएको छ । ट्रेडर्समा रहको हार्डवेयर पसल र उक्त पसलमा सामान राखिएको भण्डार कोठाको चावि फोरिएको भेटिएको हो । विहान पसल खोल्नेक्रममा चावि फोडेको तथा रडको प्रयोग गरी पसलका ढोकालाई क्षती पूर्याएको देखिएको छ । पसलको चावि फोरिएको […]
लेटाङ २८ भदौ बिगत चार महिना अगाडि देखि देब्रे पाखुरामा बोन क्यान्सरले पिडीत भएकी लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बूलाई विश्वका विभिन्न स्थानमा रहेका सहयोगी नेपाली मनहरुले सहयोग गर्ने क्रममा कामका शिलशिलामा कोरिया पुगेका नेपालीहरुले पनि सहयोग गरेका छन् । क्यान्सर रोगसँग जुधिरहेकी मनिषालाई परिवारको सम्पर्क विना नै केरावारी १० निवासी ललित लिङ्दम र लेटाङ […]
प्रशान्त निरौला लेटाङ २८ भदौ । महिलाहरुको महान चाड हरितालिका तिजको अवशरमा लेटाङ ८ का महिलाहरुले विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छन् । लेटाङ ८ को वडा कार्यलय अगाडी वडा स्तरिय महिला समितीद्धारा आयोजना गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । वडाभरीका महिलाहरुको उपस्थितमा भएको कार्यक्रममा स्थानिय महिलाहरुले विभिन्न सास्कृतक […]
प्रशान्त निरौला लेटाङ २८ भदौ । २०१८ को कार्यकालमा धेरै कार्यक्रम दिएको लेटाङ जेसिजले तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । वढ्दै गएको महिला हिंसालाई न्युनिकरण गर्न आग्रह गर्दै लेटाङ जेसिजले सो कार्यक्रम गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले तिजमा विभिन्न विकृतिहरु समेत भित्रदै […]
प्रशान्त निरौला लेटाङ २८ भदौ । प्रथम लेटाङ स्तरिय नकआउट फुटवल प्रतियोगिताको उपाधी दु्हवी पुलिस क्लवले जितेको छ । बुधवार लेटाङ ६ सुकेचौरीमा सम्पन्न फाईनल खेलमा लेटाङ ६ मा रहको आयोजक सलल युवा क्लवलाई २ – ० गोल अन्तरले पूलिसले खेलमा विजय हासिल गरेको हो । पूलिसका तर्फवाट सूमन राईले खेलको सातौ मिनेटमा गोल गरी […]
२०७५ भदौ २५ गते फेसबुकले सिंगापुरमा आफ्नो नयाँ डाटा सेन्टर खोल्ने भएको छ । उक्त डाटा सेन्टर सन् २०२२ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सिंगापुरमा पश्चिमी भागमा स्थापना हुने उक्त डाटा सेन्टर निर्माणमा १ अर्ब डलर, अर्थात् झण्डै एक खर्ब रुपैयाँ खर्च हुने बताइएको छ । त्यसका लागि फेसबुकले ११ तले भव्य […]
कुमार खडका भदौ २६ पथरी । मोरङको पथरी टा«फिक प्रहरीले आफ्नो कार्यक्षेत्रमा पर्ने सडकमा गुड्ने गाडिमा चेकजाँच कडा गर्ने बताएको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै सवारी चेकजाँचमा कडाई गर्ने भएको हो । चाडपर्व नजिकिदै गर्दा सवारी दुर्घटनाको जोखिम उच्च हुने भएको बताउदै पथरी टा«फिक प्रमुख निर कुमार विकले विशेष गरि मापसे सेवन र […]
पथरी २६ भदौ । मोरङको कानेपोखरी पथरी सडक खण्डमा मंगलवार विहान १०ः४० वजे भएको कार दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १ पृथ्वीपथ बस्ने वर्ष ५५ की ललिता अग्रवाल (गोयल) को उपचारका क्रममा स्थानिय पथरी हस्पीटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको वा १९ च ६१२२ […]