स्वास्थ्य विमा लागू

Letang Khabar मंगलबार, पौष ०३, २०७५

 

लेटाङ । सुखी नेपाल समृद्र नेपाल अन्तरगत नेपालका ४६ औं स्थानमा लागू भएको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङको लेटाङ नगरपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो वतार्ईको हो ।
‘तपाईको स्वास्थ हाम्रो अठोट’ भन्ने मूल नाराका साथ लागू भएको बिमा कार्यक्रम यहि आर्थिक बर्षमा नेपाल भरि पु¥याउने लक्ष्य लिएको छ । ४७ औं स्थान रुपमा मोरङमा लागू हुन लागेको बिमामा अति बिपन्न परिवारको बिमा भने सरकारले गर्ने सहजकर्ता खगराज पोख्रेलले बताए । सरकारले जनताको हितमा अघि सारेको बिमा अन्तरगत २५ सय जम्मा गर्दा ५ जनाको एक परिवारले ५० हजार बराबरको स्वास्थ बिमा पाउने छन । विमा जनताको हितमा रहेकाले नगरका सबै नगरबासीलाई विमा कार्यक्रममा सामेल हुन कार्यक्रमकी अध्यक्ष तथा लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले अनुरोध गरिन् । नगर भित्र धेरै बिपन्न वर्ग रहेकाले सरकारले ल्याएको बिमा कार्यक्रमले नगरबासीमा लाभदायक हुने स्वास्थ संयोजक महेन्द्र चौधरीले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ