हत्यारा बालकृष्ण ढुंगेल रिहाबारे काँग्रेसले भन्यो –विधिको शासनको खिल्ली उडाइयो

  काठमाडौं जेठ १५ । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएपछि राजधानीको डिल्लीबजार कारागारमा आजीवन जेल सजाय भोगिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहा गरेपछि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । अदालतमा रिहा गर्न हुने नहुने मुद्धामा बहस भइरहेका अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई गणतन्त्र दिवसका नाममा माफी दिएकी […]

संघियतामा शिक्षा: अवशर र चुनौती विषयक छलफल सम्पन्न

प्रशान्त निरौला विराटनगर १४ जेष्ठ । संघियतामा शिक्षा अवशर र चुनौती विषयक छलफल कार्यक्रमको आतिथ्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विकट क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीलाई पुग्न ४ घण्टा वढी समय लाग्ने र विद्यार्थीहरुले विद्यालय छाड्ने अवस्था आएकोले आवास सहितको व्यवस्था गरी विद्यालय मर्ज गर्नु आवश्यक रहेको वताएका छन् । शिक्षा सम्वन्धी निति नियम […]

१२ सत्ताईस पत्रकार

पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो सन्दर्भ अलि पछि पर्न गयो। यसलाई सम्पुर्ण पत्रकार […]

वडा नं ७ को परियोजनाको नगरप्रमुखद्धारा अनुगमन

प्रशान्त निरौला लेटाङ १४ जेष्ठ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोलीले लेटाङ ७ वारंगीमा नगरपलिकाकाले सञ्चालन गरिरहेका विभिन्न परियोजनाको अनुगमन गरेको छ । बुधवार र विहिवार २ दिन सम्म ७ नंम्बर वडामा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो । लेटाङ नगरप्रमुख शंकर राई , वडा अध्यक्ष नगेन्द्र लिम्बु, नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत हरिप्रसाद […]

बेपत्ताको स्मृतिमा प्रतिष्ठान गठन

दमक, १० जेठ (रासस)। द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्ता समेत भइसकेको छ । दमक–१ निवासी पुष्प बस्नेत  र धीरेन्द्र बस्नेतलाई द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता […]

सुन तस्करीका मुख्य अारोपी ‘गोरे’ काठमाडौंको गौरीघाटबाट पक्राउ

जनकराज सापकोटा काठमाडौँ जेष्ठ ८, २०७५ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई पनि सार्वजनिक गरेको छ। […]

शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन

प्रशान्त निरौला । लेटाङ ७ जेष्ठ । लेटाङ ८ ज्यामिरेमा शहरी स्वास्थ्य क्लिनिको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । क्लिनिकमा एक सिएमए र अनमिको दरबन्दी सहित क्लिनिकमा विरामीको जाँच तथा उपचार प्रारम्भ गरिएको हो । शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले स्वास्थ सबै […]

ओलीको उपचारमा लेटाङका युवा सक्रिय

प्रशान्त निरौला लेटाङ ६ जेष्ठ । परिवार भन्दा वाहिर रहेर लामो समय देखी लेटाङ नगरपालिकाका विभिन्न स्थानमा स्थानयिको सरणमा रहेका ओली कान्छा भनेर चिनिएको व्यक्तीको ओठमा ट्युमर आएर समस्या देखिए पछि लेटाङका युवा विकास अधिकारीको संयोजकत्वमा उपचारका लागि पहल सुरु भएको छ । अधिकारी सहित लेटाङका युवाहरु आनन्द पौडेल , जीवन लामा लगायतले ओली कान्छा […]

गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी

सल्लेरी, सोलुखुम्बु, जेठ ३ गते । टिम्स कार्ड ९पदयात्री सूचना व्यवस्थापन प्रणाली० निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको […]

प्राकृतिक स्रोत दोहनमा गाउँपालिका प्रमुख र वडाअध्यक्ष संलग्न तीन गुणा बढी उत्खनन् हुँदा पनि सबै चुप

  विराटनगर ,०३  जेठ २०७५  । मोरङको केरावारी गाउँपालिकामा रहेको खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन ओटा क्रसर उद्योगले मापदण्डभन्दा बाहिर गएर ढुंगागिटी निकालेका छन् । ती उद्योगले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनले उत्खनन् गर्न मिल्ने भनी दिइएको परिमाणभन्दा तीन गुणा बढी ढुंगागिटी निकालेका हुन् ।   त्यसले स्थानीय वातावरणमा प्रतिकूल असर […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ