नगरका दलित बालबालिका विद्यालय जानबाट वञ्चित नहुने

लेटाङ(मोरङ) ३ साउन ।लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले नगरमा पैसाको अभावले कुनै पनि दलित बालबालिका विद्यालय जानबाट बञ्चित नहुने बताउनु भएको छ । बिहीबार लेटाङमा सम्पन्न नेपाल दलित सङ्घ लेटाङ नगर समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।उहाँले दलित,आदिवासी र जनजातिको शैक्षिक र वर्गीय हीतमा नगरको नीति तथा कार्यक्रम […]

छोरी जन्माउनेले अव ३ हजार रुपैयाँ ‘पुरस्कार

बिराटनगर ४,आषाढ । छोरी छ कि छोरा छ भनेर गर्वमै चेक गर्ने अनि छोरी भए गर्वपतन गराउने नेपाली समाजमा हुने गरेको छ तर अव छोरी जनमाउनेलाई बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । यसले गर्दा भ्रेण हत्या कम हुने अनुमान गर्न थालिउको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले […]

डा केसीसँगको वार्ता अनिश्चित

काठमाडौँ, ४ साउन (रासस)।कित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ […]

डा. गोविन्द केसी काठमाडौं आए

  काठमाडौं ३, साउन। जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा। केसी काठमाडौं आउन तयार भएका हुन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । झडपबाट डा। गोविन्द केसी निकै दुखी भएका छन् । […]

लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडालाई

लेटाङ ३ साउन । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ लायन्स क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उपाधिसँगै खतिवडाले विभिन्न आकर्षक पुरस्कार जितिन् । साथै उच्च शिक्षाका लागि छात्रवृति र ५ लाख रुपैयाँको विमा पाइन् । त्यस्तै, फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले विभिन्न […]

कानेपोखरी गाउँपालिकाको बजेट ४० करोड ९० लाख ८७ हजार

  हरि कोइराला कानेपोखरी १ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले चाल् आर्थिक वर्ष २०७५/०७६ का लागि ४० करोड ९० लाख ८७ हजार रुपियाँको बजेट पारित गरेको छ । सोमबार रमाइलो स्थित रमाइलो साकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको हो । गाउँपालिकाले आय तर्फ […]

धरान उपमहानगरपालिकाका मेयरको निधन

धरान १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो राजधानी […]

क्याम्पस प्रमुखको कक्षमा अनिश्चितकालीन ताला

पथरी । मोरङ्गको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस प्रमुखको कक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । क्याम्पसको शैक्षिक सुधारका लागि १८ बुँदे माग सहित ज्ञापनपत्र जेष्ठ ८ गते नै बुझाएता पनि क्याम्पस प्रशासन र प्रमुखले बेवास्ता गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु ,नेपाल बिद्यार्थी संघ ,किरात बिद्यार्थी मञ्च ,लिम्बुवान बिद्यार्थी मञ्च लगायतले सामुहिक तालाबन्दी […]

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

काठमाडौँ, ३२ असार । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने […]

मिक्लाजुङको बजेट ३५ करोड ३१ लाख

मिक्लाजुङ  ३१ असार । मोरङ मिक्लाजुङ गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राइले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यस आर्थिका लागि मिक्लाजुङ गाउँपालिको कुल बजेट ३५ कारोड ३१ लाख २३ हाजार चारसय ५० रुपैया को बजेट […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ