भुपुटोलमा सरसफाई

प्रशान्त निरौला लेटाङ २४ । लेटाङ ८ भुपुटोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अगुवाईमा टेक्राहापैनी उत्तर नोवेल वोर्डिङ दक्षिणका सडकछेउछाउमा रहेका फोहोरहरुलाई व्यवस्थापन गरिएको हो । सरसफाई अभियानमा लेटाङ नगरपालिका ८ का वडा सदस्य नविन लिम्बु , मुना सार्की , शान्ता राईको समेत सहभागिता थियो स्थानिय वासीको […]

पूर्व योजना तर्जूमा गोष्ठि सम्पन्न

प्रशान्त निरौला लेटाङ २३ जेष्ठ । लेटाङ नगरपालिकाले पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज लेटांग नगरपाािलकाको सभाहलमा भएको कार्यक्रममा नीति तथा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल गरिएको छ । आगामी आर्थिक वर्ष २०७५।०७६ का लागि के कस्ता योजनाहरु ल्याउने विषयमा छलफल भएको हो । । लेटाङ नगरपालिकामा विभिन्न विषयमा गरी योजना तर्जुमाका लागि गोष्ठिको […]

विश्व वातावरण दिवशको उपलक्ष्यमा वृक्षरोपण

भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली प्रशान्त निरौला लेटाङ २२ जेष्ठ । “‘प्लास्टिक प्रदूषण माथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’” भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवस लेटाङ नगरपालिकाले आज वृक्षरोपण गरी मनाएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अशोकको विरुवा रोपेर विश्व वातावरण दिवश मनार्ईएको हो । लेटाङ नगरपालिका प्रमुख […]

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

—ललित सिंह बझाङ, २२ जेठ ।  जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती […]

आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडाँैको पनि भाडा बढाएको वायुसेवा निगम […]

नगरप्रमुख द्धारा निर्माणाधिन सडकको अनुगन

प्रशान्त निरौला लेटाङ २१ जेष्ठ । लेटाङ नगरपालिका ८ मंगलवारे वजारमा भईरहेको कालोपत्रेको अवलोकन तथा निरिक्षण लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले गरेको छ । लेटाङ नगरपालिकाको ७५ लाख र वाँकी रकम स्थानिय उपभोक्ताहरुवाट लगानी गरी लेटाङ ८ मंगलवारे वजारको भुभाग कालोपत्रेको काम हुदैछ ।सोही परियोजनाको मंगलवार नगरप्रमुख राई सहितको टोलीले अनुगमन गरेको हो […]

शिक्षक महासंघ लेटाङद्धारा २५ वुदे ज्ञापनपत्र पेश

  लेटाङ २१ जेष्ठ । नेपाल शिक्षक महासघले आज देशभर आफ्नो पेशागत अधिकारका निम्ति केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको छ । यसै क्रममा लेटाङ नगरकार्य समितिले पनि लेटाङ नगरपालिका समक्ष आफ्ना पेशागत हक र अधिकार तथा नगर भित्रका शैक्षिक चासो र शैक्षिक मुद्धाहरुलाई शिक्षकहरुको संगठित संस्था महासङ्घ मार्फत बृहत […]

लेटाङमा ड्राईभिङ तालिम सुरु

प्रशान्त निरौला । लेटाङ २० जेष्ठ । नेपाल आदिवासी जनजातील महासंघ लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा “सीपमुलक ड्राईभिङ तालिम“ को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लेटाङ नगरप्रमुख शंकर राईले तालिमको उदघाटन गरेका हुन् । उद्घाट नगरप्रमुख राईले युवाहरु नेपालको अमूल्य धन भएको र यो तालिम पछि युवाहरुले देशमै बसेर रोजगार गर्नु […]

प्रदेश नं १ को वर्षे अधिवेशन आजबाट शुरु

  विराटनगर, १७ जेठ ।  प्रदेश नं १ को वर्षे अधिवेशन आजबाट शुरु भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि वर्षे अधिवेशन शुरु भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र […]

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ, १८ जेठ।  मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गर्नुभएको हो । मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ