
प्रशान्त निरौला लेटाङ १६ जेष्ठ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्तर्गत नागरिक सूचना र सुरक्षाका लागि घरघरमा स्टीकर टास्ने अभियान आज वाट लेटाङ नगरपालिका ८ मा सुरु भएको छ । प्रदेश नं. १ अन्तर्गत सवै जिल्लाका स्थानिय नागरिकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराई शंकास्पद चिजवस्तु वा क्रियाकलाप […]
रेवती निरौला बुधबार १६, जेठ २०७५ विराटचोक । सरकारले मोरङ १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ । जसमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ । मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो […]
काठमाडौं जेठ १५ । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएपछि राजधानीको डिल्लीबजार कारागारमा आजीवन जेल सजाय भोगिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहा गरेपछि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । अदालतमा रिहा गर्न हुने नहुने मुद्धामा बहस भइरहेका अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई गणतन्त्र दिवसका नाममा माफी दिएकी […]
प्रशान्त निरौला विराटनगर १४ जेष्ठ । संघियतामा शिक्षा अवशर र चुनौती विषयक छलफल कार्यक्रमको आतिथ्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विकट क्षेत्रमा रहेका विद्यालयहरुमा विद्यार्थीलाई पुग्न ४ घण्टा वढी समय लाग्ने र विद्यार्थीहरुले विद्यालय छाड्ने अवस्था आएकोले आवास सहितको व्यवस्था गरी विद्यालय मर्ज गर्नु आवश्यक रहेको वताएका छन् । शिक्षा सम्वन्धी निति नियम […]
पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो सन्दर्भ अलि पछि पर्न गयो। यसलाई सम्पुर्ण पत्रकार […]
प्रशान्त निरौला लेटाङ १४ जेष्ठ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोलीले लेटाङ ७ वारंगीमा नगरपलिकाकाले सञ्चालन गरिरहेका विभिन्न परियोजनाको अनुगमन गरेको छ । बुधवार र विहिवार २ दिन सम्म ७ नंम्बर वडामा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो । लेटाङ नगरप्रमुख शंकर राई , वडा अध्यक्ष नगेन्द्र लिम्बु, नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत हरिप्रसाद […]
दमक, १० जेठ (रासस)। द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्ता समेत भइसकेको छ । दमक–१ निवासी पुष्प बस्नेत र धीरेन्द्र बस्नेतलाई द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता […]
जनकराज सापकोटा काठमाडौँ जेष्ठ ८, २०७५ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई पनि सार्वजनिक गरेको छ। […]
प्रशान्त निरौला । लेटाङ ७ जेष्ठ । लेटाङ ८ ज्यामिरेमा शहरी स्वास्थ्य क्लिनिको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । क्लिनिकमा एक सिएमए र अनमिको दरबन्दी सहित क्लिनिकमा विरामीको जाँच तथा उपचार प्रारम्भ गरिएको हो । शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले स्वास्थ सबै […]
प्रशान्त निरौला लेटाङ ६ जेष्ठ । परिवार भन्दा वाहिर रहेर लामो समय देखी लेटाङ नगरपालिकाका विभिन्न स्थानमा स्थानयिको सरणमा रहेका ओली कान्छा भनेर चिनिएको व्यक्तीको ओठमा ट्युमर आएर समस्या देखिए पछि लेटाङका युवा विकास अधिकारीको संयोजकत्वमा उपचारका लागि पहल सुरु भएको छ । अधिकारी सहित लेटाङका युवाहरु आनन्द पौडेल , जीवन लामा लगायतले ओली कान्छा […]