डुबेर दुईजनाको मृत्यु

Letang Khabar बिहिबार, आषाढ २८, २०७५

 

मधुमल्ला २८ असार । मिक्लाजुङ गाउँपालिका– ९ मा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उर्लाबारी – १ बस्ने १९ वर्षिय दिलकुमार लिम्बुको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

यस्तै सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ – ९ महेश चोक बस्ने ७२ वर्षिय बृद्ध भिमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट हिडेका माझी आज दिउँसो खोला किनारमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ