कालोपत्रे बनेपछिको खुसी

Letang Khabar बुधबार, साउन ०९, २०७५

व्हिलचियरको सहारामा हिडिरहेका लेटाङ ८ का अमर राई सडक पिछ भएपछी सजिलो भएको बताउछन ।
लेटाङ नगरपालिकाको सहयोग , वडा कार्यलय लेटाङ ८को सहकार्य तथा स्थानिय कालोपत्रे समितिको प्रयासमा जाँते बजारको वरिपरि सडक कालोपत्रे भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ