आफ्नाे १०९ औ जन्मदिनको उपलक्ष्यमा आमाद्धारा आफै राहात वितरण 

डम्बर सिन्चिउरी     जाँते, ७ जेष्ठ। “मन हुने को धन ठूलो कि, धन हुने हुनेको मन” भनेर संगितमा भने झै , भएको धन भन्दा पनि मन ठूलो हुनु पर्ने उदाहरण समाजमा थुप्रै देख्न सकिन्छ । धन छ भन्दै मा मन छैन भने कसैले खुरुक्क निकालेर दिने आँट गर्न सक्दैन । तर, मन छ भने चाहिँ […]

कोरोनाको जोखिम बढेको भन्दै नगरबासीलाई घरमै बस्न नगरप्रमुख राईको आह्वान

प्रशान्त निराैला लेटाङ, ५ जेठ । लेटाङ नगरपालिकामा हाल २६ शैयाको क्वारेन्टाईन स्थापना गरि तयारी अवस्थामा राखिएको छ । कोभिड १९ को संकास्पद ब्यक्तीलाई क्वारेन्टाईनमा राख्नका लागि क्वारेन्टाईन वनाईएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । हाल सम्म लेटाङमा कोरोना संक्रमित नभेटिएको तर कसैलाई कोरोनाको लक्षण देखिए क्वारेन्टाईनमा राखिने नगरप्रमुख राईले जानकारी दिनुभयो । […]

अमेरीकावासी सुवेदीपरिवार द्वारा लेटाङका मृगौला पिडित लाई सहयोग प्रदान

डम्बर सिन्चिउरी जाँते, ५ जेष्ठ ।  झण्डै अढाई दशक अघि देखि डाईभर्सिटि भिस्सा मार्फत हाल अमेरिकाको न्यु मेक्सिको राज्य अन्तरगत अल्वाकर्की शहरमा  वस्दै आउनु भएका लेटाङ्ग ९ जाँतेका हरि-सीता सुवेदीले स्थानिय मृगौला पिडित द्वय लाई आज सहयोग प्रदान गरेका छन् । लेटाङ्ग ९ जाँते स्थित सगरमाथा टोलका ऋतुराज दियाली र मदन टोलका श्याम बहादुर लिम्बूकी […]

पानी ट्याङ्कीको शिल्यान्यास्

डम्बर सिन्चिउरी जाँते ,४ जेष्ठ ।  मोरङ्ग को लेटाङ्ग ९ जाँते स्थित चोर गौंडा दक्षिण स्थानिय तेलीखोला धार बगर मा निर्माण हुन लागेको स्वर्गद्वारी दाहा संस्कार स्थल को लागि आवस्यक पानी संचालन खातिर निर्माण गर्न लागिएको पानी ट्याङ्की को आज शिल्यान्यास् गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको उक्त पानी ट्याङ्कि को […]

कोरोनाको चापमा खल्लो बन्दै साँस्कृतिक चाडवाड

डम्बर सिन्चिउरी जाँते ४ जेठ । देश विस्वव्यापी माहामारी को रुपमा फैलिएको कोभिड -१९ को कहरमा परेर गत ०७६ चैत्र ११ गते देखि हाल सम्म पुर्ण लकडाउनमा छ । यस अवधि भित्रै नेपालीहरुका संस्कार र संस्कृति मध्येका जातिय एवं धार्मिक तथा राष्ट्रिय महत्व राख्ने झण्डै आधा दर्जन चाड पर्व पनि परेका छन् । लकडाउन को […]

नियमित सेवा पुजामा मात्र सिमित भयो जाँतेको उभौली सेवा

डम्बर सिन्चिउरी जाँते , ३ जेठ । विगतमा उत्तरी मोरङ्ग मध्ये कै निकै तामझाम का साथ सम्पन्न हुने उभौली सेवा गर्ने जाँते भनेर चिनिएको लेटाङ्ग ९ जाँते ले यो साल को उभौली सेवा भने नियमित सेवा पुजा मत्रै गरेर मनाएको छ । कोभिड १९ को चापमा परेको उक्त निम सेवा पुजा गत बुधबार सम्पन्न गरिएको […]

जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने

रेवती निरौला जाँते (मोरङ), ३ जेठ। मोरङको लेटाङस्थित जाँतेमा भूमिगत सिचाइँ आयोजना सञ्चाल हुने भएको छ । तरकारी बालिको पकेट क्षेत्र भएपनि सिचाइँको अभावका कारण समस्या भइरहेका बेला प्रदेश सरकारको सहयोगमा सिचाइँ आयोजना सञ्चालन हुन लागेको हो । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँते तरकारी बालिका लागि पकेट क्षेत्रको रुपमा चिनिएको छ । तर […]

सुनसरी मोरङका मौरी पालक कृषकलाई गुणस्तरिय रानी वितरण

लेटाङ, २ जेठ । अगुवा मौरी पालक कृषकहरुलाई गूणस्तरि रानी वितरण गरिएको छ । मौरी विकास केन्द्र ललितपूरको सहयोगमा मनकामना मौरी पालन स्रोत केन्द्र लेटाङले उत्पादन गरेको गूणस्तरिय रानी वितरण गरिएको हो । सुनसरी तथा मोरङका अगुवा कृषकहरुलाई गुणस्तरिय रानी वितरण गरिएको मनकामना मौरी पालन स्रोतका सञ्चालक ईमनाथ पोख्रेलले जानकारी दिनुभयो । हाल २२ वटा […]

संक्रमित संख्या २६७ पुग्यो, दाङमा ३ सहित थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ । दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा एक जनामा समेत गरी पछिल्लो पटक ९ जनामा कोरोना देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ। पछिल्लो पटक पर्सामा ९ […]

किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव

लेटाङ, ३० बैशाख ।  इटहरी उत्तरी मोरङका किसानहरु फौजी किराको आतंकले आजित हुन थालेका छन्। लेटाङ्ग नगरपालिकाका २ का नन्दप्रसाद सुवेदीको बारीका मकै बिस्तारै सुक्दै जान थालेका छन्। केही दिन अगाडिसम्म सप्रेर आएका र सर्लक्क बढेका मकैका बोट धुजा–धुजा हुन थालेका हुन्। ‘अमेरिकन फौजी’ नामक किराको प्रकोपका कारण मकैका बिरुवा सुक्न थालेको उनी बताउँछन्। हरेक […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ