
उदयपुर, ०२ पौष । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे कि ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशी नदिमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी समेतको सहयोगमा नदिमा हाम फालेकी सार्कीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका […]
प्रशान्त निराैला लेटाङ २८ मंसिर । लेटाङ ९ धार्मिक चौकमा स्वर्गिय वमवहादुर निङलेखु (लिम्बु)काे नाममा उहाँका परिवारले वनाएको मञ्च उद्घाटन कार्यक्रम संगै विभिन्न जातजातीहरुका सांस्कृतिक नृत्यहरु देखाएर आज उधौली पूजा गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख राईले मंच संगै वनाईएको स्व निङलेखुकाे प्रतिमामा फुल चढाएर उद्घाटन गर्नुभएको थियो […]
लेटाङ २८ मंसिर । उत्तरी मोरङ महिला कृषि सहकारी संस्थाले आफ्नो १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज संस्थाको भवन लेटाङ ९ जाँतेमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगती तथा आर्थीक प्रतिवेदन माथि छलफल तथा निर्णय गरेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख राईले महिला […]
उर्लाबारी, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिहान ८: ३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठ क्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने टिपर […]
लेटाङ ७ कार्तिक । टाउकोमा रगत जमेर गम्भिर विरामी परेका लेटाङ नगरपालिका वडा नं। १ बेलबोटेका ३० बर्षिय लिलावहादुर मगरलाई लेटाङ नगरपालिका प्रमुख शंकर राईले भेटघाट गरि आर्थिक सहयोग गर्नुभएको छ । बुधबार विरामीको घरमा पूगेर मेयर राईले मगरलाई ब्यक्तिगत केही आर्थिक सहयोग गर्नुभएको हो । टाउकोमा रगत जमेर गम्भिर विरामी भएका मगरको विराट नर्सिङहोममा […]
लेटाङ २९ अशोज । प्रदेश नं. १ मै यसवर्षको उत्कृष्ठ सामुदायिक बन हुन सफल जनसेवा सामुदायिक बन उपभोक्ता समुह लेटाङ ४ को १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सोही सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक […]
पथरी ११ अशाेज । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको अवसरमा वन उपभोक्ता समुहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथी प्रश्न उठाउदै सोही वडाका वडा अध्यक्ष सागर राईले समितिले अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको बताएका छन् । राईले भने–“नगरपालिका वाट आएको रकम […]
काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]
लेटाङ २० भदाै । म्याड्रिड र विश्वभर छरिएका गैर आवासीय नेपालीहरू यतिबेला आफ्नो नेता छान्न ब्यस्तछन् । बिदेशी भूमिमा बसेर ब्यावसाय गरिरहेका नेपालीहरू आफ्नो ब्यावसायिक सुरक्षा र नेपालका लागि गर्न सक्ने सम्भाब्य लगानीका बिषयमा बढी चिन्तित छन् । सोही क्रममा एनआरएन स्पेनको छटौं महाधिवेशनले म्याड्रिड,विलबाउ,ग्रानकानारिया र वार्सिलोनामा चुनावी सरगर्मी निक्कै बढेको छ । सेप्टेम्बर ८ […]
उर्लाबारी, १० भदौ । मदन भण्डारी राजमार्ग बनाउन मदन भण्डारी चुरे राजमार्ग सरोकार समिति, सांसदहरु र जनप्रतिनिधिहरुको संयुक्त बैठकले बिभिन्न पालिकाहरुमा पर्ने सडकको स्थानका बारेमा एकिन गरेका छन् । इलामको रोङ गाउँपालिका ६ मेचीखोलाबाट फलामेटार हुँदै झापाकोे पाटापुरदेखि चतरास्थित सप्तकोशी पुलसम्म जोड्ने सडकको लागि उनीहरुले स्थान छनौट गरेका हुन् । समितिका अध्यक्ष बृहस्पती खतिवडाले […]