

लेटाङ, ११ बैशाख । मृगौलामा खरावी आएर डायलासिस गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण घरमै बसिरहनुभएकी लेटाङ ८ जाँते वजारमा अस्थायी वसोवास गरिरहनुभएकी कुमारी राईलाई नेपाली कांग्रेस जाँतेले २० हजार सहयोग गरेको छ । डायलासिस गर्ने पैसाको अभाव भएपछि राईको परिवारलाई नेपाली कांग्रेस लेटाङका उपसभापति तथा लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले उक्त रकम […]
लेटाङ, ८ बैशाख । विदेश वाट भर्खरै आएकाहरु तथा हालै नेपालका विभिन्न ठाँउमा घुमेर आएकाहरुलाई हिजो र आज ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरवासीमा कोरोनाको त्रासमा कमि आएको छ । उनिहरुलाई कोरोना संक्रमणको आशंकामा आरडीटी गरिएका र रिपोर्टमा सबैको नेगेटिभ भेटिएको हो । ३ जना महिला र […]
भक्तिविलाश पोखरेल गाईघाट,७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि वसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ । प्रारम्भीक ट्राभल हिस्ट्रि अनुसार संक्रमितहरुको समूह मोरङ्ग, सुनसरी, सप्तरी र उदयपुका बिभिन्न मस्जितहरुमा चार महिना बढी बिताएको पाईएको छ […]
लेटाङ, ७ बैशाख । लेटाङ नगरपालिकाद्धारा आज गरिएको १२ जनाको कोरोना र्यपिड टेस्टमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । विदेश वाट आएर होम क्वारेन्टाईनमा बसिरहेका, नेपालकै जोखिमयुक्त ठाँउमा पूगेर आएका ४८ जना मध्येवाट आज १२ जनाको र्यापिड टेस्ट गरिएको थियो । उनिहरु सवैको रिजल्ट नेगेटिभ आएपछि सवैजना घर गएका छन् । टेस्ट गरेर रिजल्ट नेगेटिभ […]
काठमाडौं, ५ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ । उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, […]
इश्वरचन्द्र झा काठमाडौं, ५ वैशाख । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको (एडेनोभाइरस भेक्टर) खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको […]
वासिङटन, ३ वैशाख । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको […]
लेटाङ, ३ बैशाख । सानाकिसान कृषि सहकारी संस्था लेटाङ ८ जाँतेका अध्यक्ष डिल्ली प्रसाद बिमलिको ५६ बर्षको उमेरमा निधन भएको छ । पेट सम्बन्धी रोग लागेर उपचार गरिरहेका बिमलिको आफ्नै घरमा आज बिहान निधन भएको पारिबारिक श्रोतले जनाएको छ । बिमली अपाङ संघ लेटाङका अध्यक्ष समेत हुनुहुन्थ्यो भने लेटाङ नगरपालिकाको मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो । बिमली […]
काठमाडौं,२ बैशाख । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् […]
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको […]