

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक […]
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ । ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी […]
एकराज पाठक काठमाडौँ, चैत २९ गते । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि […]
काठमाडौँ, २९ चैत । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउन्ुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना […]
काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]
लेटाङ २६ चैत । कोरोनाको कहर बढिरहेको यो जटिल परिस्थितिमा लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पाेख्रेलले १३ जना विरामीहरुलाई डाक्टरको प्रीस्किप्सन अनुसारका औषधी खरिद गरि निशुल्क रुपमा घरघर पुर्याईरहनुभएकाे छ । लकडाउनको समय नसकिन्जेल निशुल्क औषधी खरिद गरेर आफ्ना वडाका जनतालाई घरघरमा पुर्याउने जानकारी दिनुभएकाे छ । कतिपय औषधी खरिदका लागि धरान , […]
लेटाङ, २५ चैत । कोभिड १९ को प्रकोप फैलिएर विश्व नै आतंकित भईरहेको सन्दर्भमा लेटाङ नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापनका लागि प्याब्सन नगर कार्यसमिति लेटाङले १२ सय ५० केजी चामल सहयोग गरेको छ । नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन नगर स्तरि राहत कोषमा सिडिएफ लेटाङले १० हजार तथा जनकल्याण साकोषले ५ हजार रुपैया सहयोग गरेको […]
लेटाङ २५ चैत । लेटाङका नौ वटै वडामा आज वाट राहत वितरणको कार्य सूरु भएको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिईरहेको सन्दर्भमा हाल नेपाल समेत लकडाउनमा रहेको छ । लकडाउनका कारण असाहाय , अपांगता भएका ब्यक्तिहरु तथा दैनिक ज्यालादारी काम गरेर आफ्नो पेट भर्ने परिवारहरुलाई खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भनेर लेटाङ नगरपालिकाले […]
लेटाङ, २५ चैत । लेटाङ १ मा आज वाट खाद्यान्न वितरण सुरु भएको छ । लेटाङ १ मा १२० परिवारलाई पहिलो चरण राहत दिईने र छुटेका करिव ५० परिवार सहित १७० विपन्न परिवारलाई राहत दिन आवश्यक रहेकाले वडा कार्यालयद्धारा सोही अनुसारको तयारी गरिरहेको अध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनुभयो । लेटाङका सवै वडामा आज विहानै देखि […]
डम्बर सिन्चिउरी लेटाङ, २५ चैत्र । विस्वव्यापि माहामारी को रुपमा वितण्डा मच्चाईरहेको भाईरस् कोभिड – १९ को कहरमा दुई हप्ता देखि लकडाउनमा परी दैनिक ज्याला मज्दुरी गरेर दुई छाक टारीरहेका परिवारलाई हाल बन्दको अवस्थामा नगरपालिकाले दिने भनिएको राहत लेटाङ्ग ९ जाँतेले नगरकै योजना बमोजिम आजबाट वितरण कार्य शुरु गरेको छ । विगत एकहप्ता अघि बाटै […]