१२ औ गणतन्त्र दिवश लेटाङ नगरपालिकाले मनायो

प्रशान्त निरौला लेटाङ १४ जेष्ठ २०७६ । सरकारले १२ औ गणतन्त्र दिवशलाई ३ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरे अनुरुप लेटाङ नगरपालिकाले पहिलो दिन आज प्रभातफेरी सहितका विभिन्न कार्यक्रम गरेको छ । लेटाङ नगरपालिका र यस नगरक्षेत्र भरिका संघ संस्था तथा सामाजिक राजनीतिक संस्थाहरुको उपस्थितिमा लेटाङ वजार क्षेत्रको परिक्रमा सहित विभिन्न सास्कृतिक झाँकीहरु […]

जलवायु परिवर्तन न्युनिकरणमा समुदायको भुमिका सम्वन्धी गोष्ठि

प्रशान्त निरौला लेटाङ ११ बैशाख । जलवायु परिवर्तनका असर र त्यसलाई न्युनिकरण गर्न समुदायको भुमिका सम्बन्धी २ दिने गोष्ठि सुरु भएको छ । शिवशक्ति सामुदायिक बन उपभोक्ता समुह लेटाङ ८ जाँतेको आयोजना तथा सामुदायिक बन उपभोक्ता महासंघ लेटाङ र डिभिजन वन कार्यलय लेटाङ ९ जाँतेको प्राविधिक सहयोगमा भईरहेको कार्यक्रममा सो सामुदायिक वनका उपभोक्ताहरु तथा छिमेकी […]

कपाल काटेरै मनग्गे आम्दानी गर्दै लाफा

भूमिका पाख्रिन लेटाङ २४ बैशाख २०७६ ।मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन् । केही […]

वारंगीका ४० विपन्न परिवारलाई जस्तापाता वितरण

प्रशान्त निरौला लेटाङ २२ बैशाख २०७६ । माघ १८ गते पहिलो चरणको फुसको छानो हटाउने अभियान अन्तगर्त ७० घर परिवारलाई वितरण गरिएको जस्तापाता दोस्रो चरणमा मंगलवार वडा नं. ७ वारंगीका ४० घर धुरीलाई प्रतिपरिवार ४ बन्डीलका दरले वितरण गरिएको छ । “मेरो सुविधा कटाईदेउ लेटाङ नगरपालिका भित्रका फुसका छानो हटाईदेउ’ भन्ने उद्गार सहित नगरप्रमुख शंकर […]

निर्माणाधिन लेटाङ बजार मेन रोडको अनुगमन

प्रशान्त निरौला लेटाङ १९ वैशाख २०७६ । लेटाङ नगरपालिका अन्तर्गत वजारमा रहेको मेनरोड कालोपत्रे सम्पन्न हुन लागेको छ । नगरपालिकाको वडा नं. ३ र ४ मा अवस्थित वजार विचमा रहेको सडकको ५२ फुट चौडाई र १ किलो मिटर लम्बाई रहेको उक्त सडकको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोली अनुगमन गर्दै सडक निर्माण […]

लेटाङ ८ जाँतेका राईद्धारा १ लाख सहयोग

प्रशान्त निरौला लेटाङ ६ बैशाख २०७६ । लेटाङ नगरपालिका वडा नं. ९ स्थित किँरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लेटाङले साकेला खेल मैदान परिसरमा निर्माण गरिरहेको विश्रामस्थल तथा सार्वजनिक सौचालयका लागि लेटाङ नगरपालिका वडा नं. ८ निवासी राज ओभरसिजका प्रोपाईटर पूर्ण राईले नगद १ लाख सहयोग गर्नुभएको छ । आज रकम दाता राईका काकाले प्रतिनिधित्व गर्दै […]

गाडी किन्ने बजेटले विपन्नका घरमा जस्ता लगाइ दिने

लेटाङ नगरपालिकाको चौथो नगरसभा सम्पन्न लेटाङ(मोरङ),चैत २८ गते । उत्तरी मोरङको लेटाङ नगरपालिकाले सबारी साधन खरिदका लागि विनियोजन गरेको ५९ लाख ९८ हजार रुपियाँ रकमान्तर गरी विपन्न परिवारलाई जस्तापात वितरणमा खर्च गर्ने भएको छ । बिहीबार सम्पन्न चौथो नगर सभाले यस्तो निर्णय गरेको हो । यस्तै प्रोत्साहन भत्ताको ३० लाख रुपियाँ सहित विभिन्न शीर्षकको ९० […]

लेटाङमा दलित महिला माथि मरणासन्न हुने गरी कुटपिट

  ” पिडक भन्छन दलित सँग माफि माग्नु भन्दा त कानुन बमोजिम सजाँय नै भोेगेर जेल वसेर आउछौं “ प्रकाशित मिति: बुधबार, लेटाङ २७ चैत्र। उत्तरी मोरङको लेटाङ ३ स्थित दार्जि्लिङ लाईन निवासी एक ७० वर्षिय दलित वृद्धा महिला विभा रसाईलीलाई आफ्नै छिमेकिहरुले मरणासन्न हुने गरि कुट पिट गरेका छन् । उक्त कुट पिट गत […]

प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

विराटनगर,सोमबार, चैत्र २५, २०७५। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र […]

फेकोफोन मोरङमा नयाँ नेतृत्व

लेटाङ २४ चैत । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति मोरङले नयाँ नेतृत्व पाएको छ ।   शनिवार मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भएको फेकेफोन मोरङको अधिबेशन बाट रामकृष्ण राईको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा लेटाङकी शुभद्रा भट्टराई , सचिव वालकुमारी कट्टेल , कोषाध्यक्ष विद्या चापागाँई चयन हुनुभएको छ । प्रमुख […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ