

काठमाडौं, १९ चैत । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य […]
प्रशान्त निरौला लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो । कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् । जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा […]
लेटाङ , १६ चैत । एम्बुलेन्स वाट अस्पताल जान चहाने नोवेल कोरोना लगायत सवै किसिमका समस्या भएका विरामीहरुलाई बोक्न आफुहरु तयारी अवस्थामा रहेको लेटाङका एम्बुलेन्स सञ्चालकहरुले बताएका छन् । कोरोना भाईरसको महामारीको समेत प्रवाहा नगरी आफुहरु विरामीहरुलाई अस्पताल पूर्याउन तयार रहेको उनिहरुले वताएका हुन् । मोरङ साकोसका सन्तोष अधिकारीले हामी संग कुरा गर्दै समस्या देखिए […]
लेटाङ १४ चैत । दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई लेटाङ नगरपालकिाले खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्न लागिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न मजदुरको लगत वडा कार्यालयले लिएको र सोही वमोजिम खाद्यन्न […]
लेटाङ, ११ चैत । लेटाङ नगरपालिकाका जनप्रतिनीधिहरुले आफ्नो १५ दिनको सेवासुविधा वापतको रकम कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा जम्मा गरिदिने भएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा […]
प्रशान्त निराैला लेटाङ, ७ चैत । लेटाङ नगरपालिकाले विपद ब्यवस्थापन समितिको बैठकवाट ६ वटा निर्णय पारित गरेको छ । कोभिन १९ विश्वव्यापी रुपमा संक्रमणको रुपमा फैलिरहेको अवस्थामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी लेटाङमा समेत संयमता अपनाउन आवश्यक रहेको भन्दै लेटाङका ३ वटा नाका लेटाङ ९ को धार्मिक चौक, लेटाङ ४ को गंगे चौक र लेटाङ २ […]
लेटाङ, ७ चैत । आर्थिक अवस्था कमजोर भई स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत स्वास्थ्य संस्थामा पूग्न नसकेका लेटाङ नगरपालिका वडा नं. २ का ७८ बर्षिय रत्नवहादुर परियार र ३० बर्षिय मात्रिका दर्जीलाई नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पहल गरि नोवेल अस्पतालमा उपचारका लागि पठाउनुभएको छ । आर्थिक अवस्था ज्यादै नै कमजोर भएका मात्रिका दर्जी […]
लेटाङ, ५ चैत । उपभोक्ता समितिलाई बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी तालिम प्रदान गरिएको छ । लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुलाई एकदिन तालिम दिईएको हो । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको थियो । तालिम […]
गायक भएको हेर्ने बाबा आमाको रहरमा तुसारापात डम्बर सिन्चिउरी लेटाङ्ग, १ चैत्र । साहित्यकारको सिर्जनामा भनिए झैं ” आयो मिति पुग्यो टप्प टिप्यो लग्यो , टारेर टर्दैन त्यो । दैवै लाखौं विन्ति गरून् , झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो ।” साँचै नै आज त्यस्तै भएको छ मोरङ्गको लेटाङ्ग ९ जाँते बाह्रकोठेका टेकवीर लिम्बूको परिवारमा […]
लेटाङ ३० फागुन । मोरङको लेटाङ नगरपालिकाको छैटौँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले पुरक बजेट तथा कार्यक्रम मार्फत ३ ककरोड ४५ लाख ७० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । हाल सम्मको चालु खर्च ३१ प्रतिशत मात्रै भएको छ । चालु अवस्थामा रहेको ५० करोड ८६ लाख ५७ हजार बजेट मध्ये […]