
कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा र कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र […]
प्रशान्त निरौला लेटाङ २५ पूष । लेटाङ नगरपालिका वडा नं. ८ बुद्ध चौकमा बुद्धको शालिक निर्माण हुने भएको छ । स्थानिय समुदायको अग्रसरतामा बुद्धको मुर्ति निर्माण स्थलको लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले सिलन्यास समेत गर्नुभएको छ । बुद्धको शालिक ३ फुट उचाईको रहने छ भने विभिन्न सहयोगीदाता तथा स्थानियहरुको सहयोग वाट शालिक […]
रमिला बस्नेत उदयपुर पुस २७ ।मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ मा गत असारमा भिषण वर्षकै कारण ले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यसक्षत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई […]
प्रशान्त निरौला लेटाङ २३ पूष । वशन्त सामुदायिक वन उपभोक्ता समुहको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेटाङ नगरपालिका ५ खेरुवामा आईतवार भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथी राईले सामुदायिक वनले समुदायको हितमा काम गर्नुपर्ने धाराणा राख्नुभयो । उहाँले समुदायिक वनले समाज रुपान्तरणमा महत्व […]
लेटाङ (मोरङ) २० पुस । नेपाल मगर विद्यार्थी संघ मोरङको अध्यक्षमा टिका लामिछाने मगर निर्वाचित भएका छन् । शुक्रवार लेटाङस्थित नेपाल मगर बौद्ध गुम्बामा आयोजित मगर विद्यार्थीहरुको भेलाले टिकालाई अध्यक्षमा सर्वस्म्वत चयन गरेको हो । संघको उपाध्यक्षमा अबिनास थापा मगर, सचिव सञ्जय आले मगर, सहसचिव प्रनिसा सूर्य मगर र कोषाध्यक्षमा जानुका दर्लामी मगर चयन भएका […]
लेटाङ १९ पूष । लेटाङ नगरपालिका ४ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समिति गठन गरिएको छ । बुधवार ईलाका प्रहरी कार्यलय लेटाङको संयोजनमा लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्की वडा सदस्यहरु , स्थानिय समाजसेवी , भद्र भलाद्मी लगायतको उपस्थितीमा लेटाङ नगरपालिकाको प्राङगणमा वसेको छलफलले समिति वनाएको हो भने कार्यक्रमको वारेमा छलफल समेत […]
बिराटनगर, पौष १८ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र रानीसंग आबद्ध सामुदायिक सेवा केन्द्र रानीले न्यानो कम्बल बितरण कार्यक्रम गरेको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतमा आज बिहान ८ बजे बिराटनगर महानगरपालिका(१६ दुर्गा मन्दिर परिसरमा भएको सो कार्यक्रममा ७६ थान कम्बल बितरण […]
प्रशान्त निरौला लेटाङ १५ पूष । प्रभात नमुना बालविकास केन्द्र लेटाङ २ ले आफ्नो १८ औ बार्षिकउत्सव तथा अभिभावक दिवश मनाएको छ । शुक्रवार वालविकास केन्द्रको प्राङगणमा सम्पन्न कार्यक्रममा कक्षा प्रथम हुने विद्यार्थी , उत्कृष्ट शिक्षक तथा उत्कृष्ट अभिभावकलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले पूरस्कार तथा सम्मान समेत गर्नुभएको थियो […]
बिराटनगर ९ पुस गते । श्रम कार्यलय बिराटनगरका वरिष्ठ श्रमअधिकृत प्रेम प्रसाद संन्जेलले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सचिव महेश दाहाल,श्रम मन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री के पि ओली संग सरुवा भएको ३ महिना पनि नपुगि फेरी सरुवा भएको कारण सहित पत्रकार सम्मेलन मार्फत जवाफ माग्नु भएको छ । भ्रष्टचार आफु पनि नगर्ने र […]
डम्बर सिन्चिउरी लेटाङ ७ मंसिर। हरेक वर्ष मंसिर शुक्ल पुर्णिमा लाई उधौलि पर्व तथा चासोक तङ्नाम को रुपमा मनाउने संस्कृतिलाई जिवन्तता दिँदै शनिवार मोरङको लेटाङ ९ जाँते स्थित धार्मिक चौक पुर्वको लिम्बू जातिको माङहिम परिसरमा भव्यरुपमा मनाइएको छ । उक्त अवसरमा विभिन्न जातिका जातिय साँस्कृतिक झाँकि हरु पनि प्रस्तुत गरिएको थियो । यस अवसरमा राई […]