लेटाङ नगरपालिका सिल

Letang Khabar बिहिबार, जेठ ०८, २०७७

लेटाङ , ८ जेठ । छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना ९कोभिड–१९० भाइरस संक्रमण हुनेको संख्या लगातार बढ्न थालेपछि मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्र सिल गर्ने भएको छ ।

छिमेकी जिल्ला, पालिकाहरूमा पनि केही संक्रमित पुष्टि भएपछि संक्रमण विस्तारको जोखिम भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
जेठ ९ गते राति १२ बजेदेखि १२ गते सोमबार मध्यरातिसम्म नगर क्षेत्र सिल गर्ने निर्णय भएको नगर प्रमुख शंकर राईले बताउनु भयो ।
। उक्त अवधिमा नगरका सबै नाकाहरु सिल गरी आउजाउमा प्रतिबन्ध लगाइने छ । नगरभित्रका औषधि पसल, एम्बुलेन्स सेवा, अत्यावश्यक सेवाबाहेक अरु सञ्चालन गर्न रोक लगाइने नगरपालिकाले जनाएको छ ।
उद्योग, व्यापार, व्यवसाय, ढुवानी साधन, मासु पसल, होटल, तरकारी पसलजस्ता सबै खाले व्यवसायमा पूर्ण रुपमा बन्द गरिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ