लेटाङ नगरपालिकाले तय गर्यो राहत प्याकेज

प्रशान्त निरौला लेटाङ, २० चैत । लेटाङ नगरपालिले आफ्नो क्षेत्रभित्रका गरिव, विपन्न तथा श्रमिक व्यक्तिहरुमा नोवेल कोरोना भाईरस (कोभिड १९ )को कारणले खाद्यान्नको अभाव भई भोकमरी आउन सक्ने अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले वनाएको मापदन्डका आधारमा खाध्यान्न उपलव्ध गराउने भएको छ । नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ […]

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल/पेट्रोलको मूल्य

काठमाडौं, १९ चैत । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य […]

लेटाङ नगरपालिकाका जनप्रतिनिधीद्धारा ६ लाख ९४ हजार रकम राहत कोषमा जम्मा

प्रशान्त निरौला लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो । कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् । जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा […]

कोरोनाकाे शंका लागेकालाई पनि अस्पताल पूर्याउछौ: एम्बुलेन्स चालक

लेटाङ , १६ चैत । एम्बुलेन्स वाट अस्पताल जान चहाने नोवेल कोरोना लगायत सवै किसिमका समस्या भएका विरामीहरुलाई बोक्न आफुहरु तयारी अवस्थामा रहेको लेटाङका एम्बुलेन्स सञ्चालकहरुले बताएका छन् । कोरोना भाईरसको महामारीको समेत प्रवाहा नगरी आफुहरु विरामीहरुलाई अस्पताल पूर्याउन तयार रहेको उनिहरुले वताएका हुन् । मोरङ साकोसका सन्तोष अधिकारीले हामी संग कुरा गर्दै समस्या देखिए […]

विपन्न मजदुरलाई लेटाङ नगरपालिकाले खाद्यन्न वितरण गर्ने

लेटाङ १४ चैत । दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई लेटाङ नगरपालकिाले खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्न लागिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न मजदुरको लगत वडा कार्यालयले लिएको र सोही वमोजिम खाद्यन्न […]

लेटाङ नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा १५ दिनको सेवासुविधा राहत कोषमा दिने

लेटाङ, ११ चैत  । लेटाङ नगरपालिकाका जनप्रतिनीधिहरुले आफ्नो १५ दिनको सेवासुविधा वापतको रकम कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा जम्मा गरिदिने भएका छन् । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा […]

कोरोना (कोभिन–१९) सम्बन्धी गर्याे लेटाङ नगरपालिकाले विशेष निर्णय

प्रशान्त निराैला लेटाङ, ७ चैत । लेटाङ नगरपालिकाले विपद ब्यवस्थापन समितिको बैठकवाट ६ वटा निर्णय पारित गरेको छ । कोभिन १९ विश्वव्यापी रुपमा संक्रमणको रुपमा फैलिरहेको अवस्थामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी लेटाङमा समेत संयमता अपनाउन आवश्यक रहेको भन्दै लेटाङका ३ वटा नाका लेटाङ ९ को धार्मिक चौक, लेटाङ ४ को गंगे चौक र लेटाङ २ […]

डिगबहादुर लिम्बुले गरे गम्भिर २ विरामीको उपचार

लेटाङ, ७ चैत । आर्थिक अवस्था कमजोर भई स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत स्वास्थ्य संस्थामा पूग्न नसकेका लेटाङ नगरपालिका वडा नं. २ का ७८ बर्षिय रत्नवहादुर परियार र ३० बर्षिय मात्रिका दर्जीलाई नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पहल गरि नोवेल अस्पतालमा उपचारका लागि पठाउनुभएको छ । आर्थिक अवस्था ज्यादै नै कमजोर भएका मात्रिका दर्जी […]

उपभोक्ता समितिलाई तालिम

लेटाङ, ५ चैत । उपभोक्ता समितिलाई बैठक ब्यवस्थापन ,माईन्युट लेखन , पालना गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी तालिम प्रदान गरिएको छ । लेटाङ नगरपालिकाको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुलाई एकदिन तालिम दिईएको हो । तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभएको थियो । तालिम […]

मनिषाकाे निधन

 गायक भएको हेर्ने बाबा आमाको रहरमा तुसारापात डम्बर सिन्चिउरी लेटाङ्ग, १ चैत्र ।  साहित्यकारको सिर्जनामा  भनिए झैं ” आयो मिति पुग्यो टप्प टिप्यो लग्यो , टारेर टर्दैन त्यो । दैवै लाखौं विन्ति गरून् , झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो ।” साँचै नै आज त्यस्तै भएको छ मोरङ्गको लेटाङ्ग ९ जाँते बाह्रकोठेका टेकवीर लिम्बूको परिवारमा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ