म्यादि प्रहरीलाई काममा लगाईयाे

लेटाङ, २१ जेठ।  लेटाङ नगरपालिकाले १० जना म्यादि प्रहरी नियूक्त गरेर सुरक्षा ब्यवस्थालाई थप मजबुद वनाउन सुरु गरेकाे छ । आज छनाैट भएका ३ जना महिला तथा ७ जना पूरुषहरुलाई नियूक्तीपत्र दिदै नगरपालिका र नेपाल प्रहरीकाे निर्देशनमा बसेर जिम्मेवारी बहन गर्न भनिएकाे हाे । म्यादि प्रहरी १ महिनाकाे लागि नियूक्त गरिएकाे र काेराेनाकाे अवस्था संगै […]

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमान्डाै, २१ जेठ ।  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताए । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । […]

कालोपत्रे सडकमा ट्रिफर निषेध

डम्बर सिन्चिउरी जाँते, २१ जेष्ठ । हामी कुनै पनि सामान किन्न पसलमा जान्छौं र पसलेलाई सोध्छौं यो सामानको ग्यरेन्टी कति हो ? पसलेको जवाफ आउन सक्छ १/२/३ वर्ष या त जतन गर्नु भो भने अन्य केही वर्ष । अझ छाता व्यापारीको कुरा गरौं भने त निकै फरक जवाफ आउँछ ” घाम पानी बाट जोगाउनु भो […]

जाँतेमा रक्तदान कार्यक्रम आयोजना हुने

डम्बर सिन्चिउरी जाँते, २१ जेष्ठ ।  उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा यहि जेष्ठ २६ गते सोमबार रक्तदान कार्यक्रम संचालन हुने भएको छ । उक्त रक्तदान कार्यक्रम स्थानिय उज्वल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने वताईएको छ । देश लक डाउनमा परेको अवस्थामा अस्पतालमा उपचाररत विमारीलाई भएको रगत अभाव टार्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम […]

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २०९९

काठमाडौं, २० जेठ ।  नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २८८ सहित नेपालमा […]

प्रदेश सांसद घिमिरे द्धारा मुटुरोगीलाई सहयोग

डम्बर सिन्चिउरी जाँते, २०जेष्ठ । लामो समय देखि मुटु तथा उच्च रक्तचाप रोग बाट थलिएका लेटाङ्ग ८ लालझोडा निवासी तत्कालिन जाँते गाउँ विकास समितिका उपाध्यक्ष एवं स्थानिय समाज सेवी नरसिं बहादुर राई लाई जेष्ठ १९ गते सोमबार मोरङ्ग क्षेत्र नम्बर एक ख का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे मार्फत सहयोग प्रदान गरिएको छ । सोमबार […]

आइसोलेसन कक्षको अभाव

जलेश्वर, १९ जेठ । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० […]

रुकुम घट्नाका दाेषीलाई कारबाहीकाे माग गदै लेटाङ नगर प्रमुखलाई ज्ञापनपत्र

डम्बर सिन्चिउरी लेटाङ्ग १८ जेष्ठ । दलित आन्दोलनको ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंकको रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहारको चरम पराकाष्ठको उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मोरङ्ग लेटाङ्गका दलितहरुले नगर प्रमुख शंकर राई लाई आज एक […]

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द

काठमाडौ, १७ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ […]

बनायो लेटाङ नगरपालिकाले एकसय बेडको क्वारेन्टाईन

लेटाङ्ग१६ जेष्ठ ।  उत्तरी मोरङ्गको लेटाङ्ग नगरपालिकाले  कोभिड १९ (कोरोना भाईरस) लाई समुदाय स्तर सम्म सिधै पुग्न नदिने उद्देश्यले  आवस्यक  मापदण्ड अनुसारको एकसय बेड संख्या भएको क्वारेन्टाईन तयार गर्ने भएको छ । लेटाङ्ग ५ स्थित लेटाङ्ग क्याम्पसको हलमा उक्त संख्यामा क्वारेन्टाईन निर्माण गरिन लागिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जनाउनुभएकाे छ । देश लगडाउन कै अवस्थामा […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ