अबरुद्ध भएको सडक खोल्दै

Letang Khabar मंगलबार, जेठ १३, २०७७

लेटाङ, १३ जेठ । गएराती आएको हावाहुरीले लेटाङ कानेपाखरी सडक अवरुद्ध भएको छ । सडकमा छेउका रुखहरु ढलेपछी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यालय र पूर्व पृताना शिक्षालय ९लेटाङ आर्मी क्याम्प०को सहकार्यमा अबरुद्ध सडक खुलाउने कार्य भईरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ